© 2026 Tamang Samaj
Tamang Samaj

हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको केन्द्रिय कार्यालय उद्घाटन

Tamang Samaj April 19, 2021 1 min read Religion
हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं ।बौद्ध शिक्षा र सम्भोटा लीपीको प्रशिक्षणलाई गाउँगाउँसम्म पुर्याउने हेतुले गठित संस्थाको केन्द्रिय कार्यलय बौद्ध तिनचुलिमा स्थापनाभएको छ । गाउँबस्तिका अधिकांश लामागुरुहरुले विभिन्न कर्मकाण्डहरुमा अध्ययन गर्ने पुस्तक कोन्छ्योग चिदुईको नेपाली अनुबादको श्रद्वय धर्मगुरु डोल्पो टुल्कु रिन्पोक्षेज्युको प्रमुख अातिथ्यताममा समुदघाटन भएको थियो।

यस पुस्तक अनुबादले बिशेषगरि लाखौको संख्यामा रहेको तामाङ समुदायमा बौद्धधर्मलाई स्पष्ट रुपमा बुझ्ने अवसर प्राप्त हुनुका साथै सुखी शान्ति र सभ्य समाज निर्माणहुने बिश्वास लिएको छ।

कार्यक्रम कोसिस लोब्साङ वाइबाको अध्यक्ष तामा भएको थियो ।भने यस्तो प्रशिक्षण केन्द्र स्थापनाले ग्रामिण भेगका लामाहरुले गरिने कर्मकाण्ड प्रती स्पष्ट हुने बिश्वास लिने कुरा हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रका संस्थापक सदस्य अष्ट बल तामाङले जानकारी दिएका छन् ।

 

Categories: Religion
Tags: No tags

Related Posts

पाँच सय वर्षसम्म कहाँ हरायो लुम्बिनी ? यस्ता छन् ५ आशंका

पाँच सय वर्षसम्म कहाँ हरायो लुम्बिनी ? यस्ता छन् ५ आशंका

Tamang Samaj October 26, 2022

प्रदीप आचार्यईशाको सातौं शताब्दी अर्थात आजभन्दा १४ सय वर्षअघि पनि बुद्ध जन्मस्थल लुम्बिनीमा थुप्रै तीर्थयात्रु आए । खासगरी चिनियाँ यात्रुले लुम्बिनी घुमेपछि...

बौद्ध गुरुले के Rolex घडी लगाउन वा महँगो गाडी चड्न मिल्छ?

बौद्ध गुरुले के Rolex घडी लगाउन वा महँगो गाडी चड्न मिल्छ?

Tamang Samaj October 23, 2022

बौद्ध गुरुहरुले महंगा सवारी साधन र समानहरु प्रयोग गर्नु हुन्छ कि हुन्न? भगवान बुद्धका चेलाहरुमा तात्कालिन राजा र महाराजाहरु थिए । देशै...