© 2026 Tamang Samaj
Tamang Samaj

नेपाल तामाङ समाज जापानको १२ औं वार्षिकोत्सब सम्पन्न,भाषाविद योन्जनद्धारा लिखित”तामाङ ताम”विमोचित

Tamang Samaj December 20, 2021 1 min read Nepal Tamang Samaj, Japan​
नेपाल तामाङ समाज जापानको १२ औं वार्षिकोत्सब सम्पन्न,भाषाविद योन्जनद्धारा लिखित”तामाङ ताम”विमोचित

जापान । तामाङ भाषा,धर्म,संस्कृतिको संरक्षण,हाम्रो अभियान भन्ने मुलनाराकासाथ स्थापित नेपाल तामाङ समाज जापानको आइतबार टोकियोस्थित माया रेष्टुरेण्टमा १२ औं वार्षिकोत्सब तथा तामाङ ताम हाते पुस्तकको विमोचन,नेपाली राजदूतावास जापानका द्धितिय सचिव जितबहादुर कार्कीको प्रमुख आतिथ्यमा जुम प्रविधिबाट जोडिनु भएका भाषा आयोगका कामु सचिव डा.लोकबहादुर लोप्चन,भाषाविद तथा लेखक अमृत योन्जन,नेपाल तामाङ घेदुङका केन्द्रीय महासचिव बाबू घिसिङ,नेपाल तामाङ कलाकार संघका केन्द्रीय उपाध्यक्ष शशिकला मोक्तान,तामाङ समाज जापानका संस्थापक रेख ब्लोन तामाङको विशेष आतिथ्यमा र जापानमा उपस्थित हुनु भएका संस्थाका सल्लाहकारहरु,पदाधिकारीहरु,विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यमा शनिबार भव्य रुपमा टोकियोस्थित माया रेष्टुरेण्ट गोतान्दामा सम्पन्न भएको छ ।

कैद गरिएको तस्बिरहरु 

Related Posts