tamang samaj banner welcome
verticle limit home page
Contact
verticle limit
Search
Thursday 28th Aug 2008  
user login
User ID
Password
hr
photo gallery online forum
hr
photo gallery photo gallery
Photo Gallery of TS
View Gallery
hr

Tamang Autari
www.bacnepal.org

Buddhism Article
hr

त्रिरत्नको शरणगमन (क्याफ्डो) अनुशरण गर्ने धर्मावलम्बीहरु लोक उद्धारको लागि "बहुजन हिताय, बहुजन सुखाए" उपाससक, उपासिका, भिक्षु, भिक्षुणीहरुको लक्ष्य लिएर शरणमा जानेहरुलाई बौद्ध भनिन्छ । उपासक, उपासिका गृहस्थि हुन् भने भिक्षु भिक्षुणी घरवार विहिन अनागरिक हुन् । यस चार समूहलाई चार महापरिषद्, अर्थात महासंघ पनि भनिन्छ ।

अन्य धर्ममा ईश्वरको अस्तित्व रहन्छ भने बौद्ध धर्ममा अमर ईश्वरको स्थान हुँदैन र कोन्छोग् सुम (त्रिरत्न) लाई सधैँ उच्च स्थानको रुपमा प्रयोग गरिन्छ । बौद्ध र अबौद्धको भेद छुट्टाउनका लागि त्रिरत्नको शरणगमनमा जानु पर्दछ । अर्थात् चार महापरिषद्को संघमा प्रवेश गर्न र चार महापरिषद्को सदस्य हुन्, बुद्धरत्न, धर्मरत्न र संघरत्नको शरणमा जान तन, मन, वचनले स्वीकार गर्नु पर्दछ । यसको अतिरिक्त बौद्ध कुल परम्परामा जन्मेर मात्रै सैद्धान्तिक बौद्धको पंक्तिमा परेको मानिदैन । त्यसैले त्रिरत्न शरणगमन नै बौद्धको मुल प्रवेशद्धार भएको हुँदा बौद्ध हुनको लागि त्रिशरणगमनको प्रथम खुट्किलो अनिवार्य हुन्छ । तथापी चोर डाँकाको डर त्रासले, ऋण तिर्न नसकेको पिरले, खाना लाउनको दुःखले, विरामीको कारणले मात्र त्रिरत्नको शरणमा जाँदा वास्तविक त्रिशरणगमन गरेको मानिन्छ । साथै चार मुलधारको माध्यमबाट त्रिरत्न शरणगमन गर्दै जानु पर्दछ । जस्तैः म बुद्धको शरणमा जान्छु, धर्मको शरणमा जान्छु, संघको शरणमा जान्छु

 

बुद्धरत्नको शरणमा गएपछि भोग वलि खाने संसारिक देवताको शरणमा गएर पुजा गर्नु हुँदैन ।
धर्मरत्नको शरणमा गएपछि प्राणी हिंसा गर्नु हुँदैन ।
संघरत्नको शरणमा गएपछि अबौद्ध जोगी (झांक्री र धामी) सन्यासीको संगत गर्नु हुँदैन ।

बुद्धरत्नको शरणमा गएपछि टुटफुट भएका बुद्ध मूर्तिका टुक्रा समेत ननाघि आदर सत्कार गर्नुपर्दछ ।
धर्मरत्नको शरणमा गएपछि बुद्धधर्मसम्बन्धी पुस्तकको टुक्राससमेत ननाघि आदर सत्कार गर्नुपर्दछ ।
संघरत्नको शरणमा गएपछि धर्मवस्त्र लगाएको व्यक्ति जस्तो भए पनि अपमान नगरी सत्कार गर्नु पर्दछ ।

स्रोतः बौद्ध जागरण केन्द्रद्धारा प्रकाशित-"बौद्ध धार्मिक शरणगमन, कर्म काण्ड र मणि" ।

 

   
Your Ad Here
Lama Adventure Treks & Expediation (P) Ltd.
Phul Kumar Lama
Phone: 01-4413959 / 98510-23130 Email: late@mos.com.np

Sunsui Treks & Expediation (P) Ltd.
P.O.Box: 20815, Lazimpat, KTM
Email: treks@sansui.wlink.com.np
Web: www.sunsuitreks.com
Ganesh Lama / MD

Tamang Expedition (P) Ltd.
P.O.Box 1437, Thamel, KTM

Email: atamang@wlinik.com.np
Web: tamangexpedition.com
Amar Tamang (Bomjan) / MD



White Magic Adventure (P) Ltd.
Jyatha, Kathmandu Nepal

Email: wmagic@wlink.com.np
Nima Lama


Zambuling Treks & Expedition
P.O.Box: 1637 Dhumbarhi, KTM
Emai: zambuling@info.com.np
Web: zambulingtreks.com
Palden Tamang / MD


Pike Peak Trekking (P) Ltd.
P.O.Box: 1802, Kathmandu
Emai: tfft@wlink.com.np
Web: pikepeak-treeking.com
Tek Bahadur Tamang / MD

नेपाल एफएम ९१.८
मा हरेक मंगलबार र शुक्रबार बेलुकी ९:२० देखि १० बजेसम्म तामाङ भाषाको कार्यक्रम 'म्होइजेन' सुन्न नभुल्नु होला ।


रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जमा हरेक मंगलबार दिँउसो २ बजे तामाङ भाषाको कार्यक्रम 'तामाङ काई' सुन्न नभुल्नुहोला ।


गोर्खा एफ.एम. ९३.०० मेगाहर्जमा हरेक मंगलबार बिहान १० देखि ११ बजेसम्म तामाङ भाषाको कार्यक्रम "ह्याङला कार्स्योल" सुन्न नभुल्नुहोला ।






bestcyberzone and webhost logo, cheapest web hosting company in nepal, domain name registration, domain transfer, web space, best service, support, web desing, development, hosting, updating, maintaining, ecommerce site, free email account, hit counter, quick, easy www.bestcyberzone.com cheapest web hosting in Nepal.
www.webhost.com.np