|
|
|
|
|
|
|
Tamang Sewa Kendra Nepal
|
पर्दा होस् या मर्दा हामीलाई समाजको आवश्यकता पर्दछ । समाज नै हाम्रो सुख दुःख को साथी हो । हाम्रा प्रत्येक समस्याहरुलाई समाधान गर्न को लागी समाजले महत्वपूर्ण भुमिका खेल्दछ । समाज भित्र हाम्रो आफ्नै किसिमको पृथक पहिचान रहेको हुन्छ । जुन पहिचान नै हाम्रो संस्कृति, परम्परा र रितिरीवाज हो जसले समाजको परिभाषित गर्दछ । हरेक समाजमा विभिन्न किसिमका आवश्यकताहरु पनि हुन्छन् । यहि आवश्यकतालाई केहि हद् सम्म भएपनि समाधान गर्न सकिन्छ कि भन्ने विचारले स्थापना भएको एउटा संस्था हो, तामाङ सेवा केन्द्र, नेपाल ।

तामाङहरुको कला संस्कृति र परम्परा जगेर्ना गर्ने , एउटै ठाउँमा वसोवास गर्ने तामाङहरुको वीचमा आपसी सद्भाव वढाउने र भै परि आउने सामाजिक कामहरु को लागी एक आपसमा एकजुट भएर सहयोग आदान प्रदान गर्ने सोचका साथ यस संस्थाको स्थापना भएको थियो । स्थापना कालमा विशेष गरेर सोलुखुम्वु र खोटाङ जिल्लाबाट काठमाण्डौमा आई स्थायी वा अस्थायी रुपले वसोवास गर्ने तामाङहरु आवद्ध थिए । हाल आएर यस संस्थाले नेपाल भरि छरिएर रहेका संम्पूर्ण तामाङहरुलाई नै समेटेको छ ।

२०५८ सालमा यस संस्थाको स्थापना भएको हो । यस संस्थाले स्थापना काल देखिनै ल्होछार र वुद्ध जयन्ति जस्ता तामाङहरुको विशेष पर्वमा विविध कार्यक्रमहरु भव्यताका साथ आयोजना गर्दै आइरहेको छ । यस संस्थाको कार्यलय काठमाण्डौ जिल्ला अर्न्तर्गत वौद्ध तिनचुले सुबिगाऊँमा रहेको छ । यस संस्थाले आफ्नै निजि जग्गामा अस्थाई गुम्वा र कार्यालय पनि स्थापना गरेको छ । |
|
|
1.
2.
3.
4.
5.
6. |
यस संस्थाको मुख्य उदेश्य तामाङहरु बीचमा राम्रो सम्बन्ध बढाउने ।
तामाङ कला, संस्कृती,परम्परा एवं धर्मको संरक्षण, संर्म्वर्दन र अध्ययन, अनुसन्धन गर्ने र गराउने ।
तामाङ समुदायमा धार्मीक एवं जातिय पराम्परा अनुसरको गरिने सबै किसिमको कार्य गर्नको लागी आवश्यक व्यवस्था गर्न ।
तामाङहरु बिचमा विभिन्न विधामा असाधारणीय सफलता प्राप्त गर्ने व्यक्ति र सफलता उन्मुख व्यक्तित्वहरुलाई प्रोत्सान एवं सहयोग गर्ने ।
गरिव, जेहेन्दर विद्यार्थीलाई छात्रवृदि प्रदान गर्नुको साथै दुर्गम क्षेत्रका शैक्षिक संस्थहरुलाई भौतिक तथा शैक्षिक क्षेत्रमा टेवा पुग्ने गुणात्मक सहयोग गर्ने ।
विभिन सरकारी निकाय, स्वादेशी तथा विदेशी संस्था एवं समान उदेश्य भएका अन्य संघसंस्था बीच समन्वय कायम गरी विविध सहकार्य गर्ने । |
|
|
यससंस्थाको संस्थापक ताथ वर्तमान कार्यसमीतका नामावली यस तपसिलबमोजिमरहेका छन् |
|
अध्यक्ष |
कर्ण बहादुर तामाङ |
सोलुखुम्वु |
प्रथमउपाध्यक्ष |
रत्न कुमार तामाङ |
खोटाङ |
द्धितीयउपाध्यक्ष |
ङिमा दावा तामाङ |
सोलुखुम्वु |
महासचिव |
पाल्देन तामाङ |
सोलुखुम्वु |
कोषाध्यक्ष |
डोल्मा तामाङ |
सोलुखुम्वु |
सचिव |
अम्वर बहादुर तामाङ |
सोलुखुम्वु |
|
|
सदस्यहरु |
निमा तामाङ |
खोटाङ् |
 |
जोगविर तामाङ |
सोलुखुम्वु |
आङपासाङ तामाङ |
सोलुखुम्वु |
फुर्व तामाङ |
सोलुखुम्वु |
निरकाजी तामाङ |
सोलुखुम्वु |
टेक बहादुर तामाङ |
सोलुखुम्वु |
पूर्ण तामाङ |
सोलुखुम्वु |
पूर्णसिं तामाङ |
सोलुखुम्वु |
मानदोर्जे तामाङ |
सोलुखुम्वु |
|
|
|
Tamang Sewa Kendra Nepal
Subigau Boudha Kathmandu
Email : tamangsewakendra@gmail.com |
|
|
|
|
|
|
 |
Your Ad Here
Lama Adventure Treks & Expediation (P) Ltd.
Phul Kumar Lama
Phone: 01-4413959 / 98510-23130 Email: late@mos.com.np |
|
Sunsui Treks & Expediation (P) Ltd.
P.O.Box: 20815, Lazimpat, KTM
Email: treks@sansui.wlink.com.np
Web: www.sunsuitreks.com
Ganesh Lama / MD |
|
Tamang Expedition (P) Ltd.
P.O.Box 1437, Thamel, KTM
Email: atamang@wlinik.com.np
Web: tamangexpedition.com
Amar Tamang (Bomjan) / MD
|
|
White Magic Adventure (P) Ltd.
Jyatha, Kathmandu Nepal
Email: wmagic@wlink.com.np
Nima Lama
|
|
Zambuling Treks & Expedition
P.O.Box: 1637 Dhumbarhi, KTM
Emai: zambuling@info.com.np
Web: zambulingtreks.com
Palden Tamang / MD
|
|
Pike Peak Trekking (P) Ltd.
P.O.Box: 1802, Kathmandu
Emai: tfft@wlink.com.np
Web: pikepeak-treeking.com
Tek Bahadur Tamang / MD |
|
नेपाल एफएम ९१.८
मा हरेक मंगलबार र शुक्रबार बेलुकी ९:२० देखि १० बजेसम्म तामाङ भाषाको कार्यक्रम 'म्होइजेन' सुन्न नभुल्नु होला । |
|
रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जमा हरेक मंगलबार दिँउसो २ बजे तामाङ भाषाको कार्यक्रम 'तामाङ काई' सुन्न नभुल्नुहोला । |
|
गोर्खा एफ.एम. ९३.०० मेगाहर्जमा हरेक मंगलबार साँझ ६ बजेदेखि ७ बजेसम्म तामाङ भाषाको कार्यक्रम "ह्याङला कार्स्योल" सुन्न नभुल्नुहोला । |
|
|