tamang samaj banner welcome
verticle limit home page
Contact
verticle limit
Search
Saturday 4th Feb 2012  
user login
User ID
Password
hr
photo gallery online forum
hr
photo gallery photo gallery
Photo Gallery of TS
View Gallery
hr
 

Tamang Nepali Word meaning

Go Back
hr
  Tamang to Nepali
   
Tamang Nepali Tamang Nepali
  (क)    
  केबा जन्म क्रबा रुन्छ
  किलखोर चक्र केसिमम् जन्म लिएर
  कइ  कुरा केबार्थाला जन्म लिउँला
  कमस्वा तल्लोपट्टीको दाँत कुइ खाला पानी आउँछ
  कइतेन भन्न साक्ने कलङमो कलचुँडा
  करपो सेतो केवालुङला जन्म दिने
  कुई पानी क्रागादे केश कनि
  कोर्सामी घुमें कङगोबा खुड्ढा टेक्ने
  कोला नानी कोलदे गहत
  कोर्बारी घुम्न क्युङबा हमिलो
  क्राङबा कराउँछ कान भात
  केसि  जन्मेर कुकपा लाटो
  केनु जन्मनु कोला छोरा
  क्लाङबा खेल्नु क्यालमो मनको हड्बढी
  केबादा जन्मेको क्लाङसी  खेल्दै
  करजेल पोङ केटि माग्न कराङ धागो जस्तो
  लाने सगुन बन्तुररी बाकसमा
  कैरन इतिहास क्रिङदे खेल्लौ
  क्रास्या गिदी कानखु भाततिहुन
  कुलिङमु राम्रो पानी क्रा केश
  कोरमै घुम्न केला जन्म
  केनीला जन्म लिउँला केलाङ मैन
  कोर्नीला घुन्न जन्छु कुइनो  पानी पनि
  कोर्नीजीम डुल्न गएछ कुइदेन पानी र
  कामसाला तल्लो तल्लोपट्टीको दाँतमा कोरसि डुलेर
  काफ्रे  गंगटा
 
  (ख)
  खाम्ला सक्दछु खारबारी  थालमा
  खस्योर बोद्ध खासे मुखबाट
  ख्लागो छोडनु खामा आउँदा
  खराङ डढाउने खोरलो  चक्र
  खाङबा जाडो खुयुसी लाग्ने स्वास्नी
  खसु  बादल ख्लाजी छोडको
  खाजी आयो खालसे कसले
  खाला औउँला ख्योलमो विचलित
  खिबा बन्ला खाइंगी कहाँको
  खाइलाला कसो गरुँ खाबाजा आएको
  खाइबा चित्रकार खाजिबिम आयो भन्दो रहेछ
  खान्मा कैले ख्लातोबा छोडनुपर्छ
  खासामो आएत खामला सक्छु
  खासैला आउने थियो खारबानाङ थालभरि
  ख्याली  हाँसखेल खिसि बानेर
  खारबा  थाल खामामि आउँदाखेरी
  खिल ठोक्ने खान्मा कैले
  ख्याङ चिता खाल्से कसले
  खारला सुक्ने खाल्सेन कसैले
  ख्यापला लाउँला खामजि सक्यो
  ख्लासैनो छोडे पनि खुगु रस
  खम्बुसिंग कोइराला रुख खाजिम  आएछ
  ख्यालथनो छोड्दे खेन्सीनाम चिताएर
  खम्बुलिङ भोट खार्नीला सुक्ला
  खाबा  आउँछ
           
  (ग)
  ग्यागार मधेश गङसे डाडाबाट
  गान्वा  गे आठ
  गान्सुम बुढापाका ग्याम बाटो
  ग्यालबो राजा ग्यालसा ठाउँ
  ग्ले राजा गन्धी समुन्द्र
  गुङरी माझामा ग्योत भाषा
  गङ डाँडा ग्रान करिया
  ग्यापला पछाडिको गादे  कति
  ग्यादङ सैकडौ गन्धिला समुद्रको
  ग्यो दह ग्यागररी मधेसमा
  गोठे गोठ गन्धि नदी
  ग्यालबा फ्याँकेको गोबा बुझछ
  गोइछेन तास कुचिन गाङमुला डाडाँ छ
  ग्यान्छा गहना ग्लीङनोन हिउँ नै हिउँल
  गारे गेडा गोनङ जीउभरी
  गो जिउँ ग्री मान्छको
  क्लिङ हिउँ गोसल कोइला
  गङरी डाँडामा गङरीमो डाडँमा
  ग्याम फेपसै बाटोमा पाल्नु होस् गङला 
  ग्लेनो राज पनि गङसुल तिन डाँडामा
 
  (घ)
  ग्याम बाटो घाइमम् कैले ता
  घिक  एक घिकजेन एउटै
  ग्यात काम घाईमा कैले
  घादे कति ग्यातमी काम भने
  ध्याङ  गुम्बा घोसले विस्तरै
  घेरो घेरो
 
  (ङ)
  ङा ङोरल्मो ढ्याङरो बजायो
  ङाम मो ङाला मेरो
  ङाम्बा चहकिलो ङामी
  ङयान्ला मान्छे ङारङ म जस्तो
  ङयुक टुसा ङाच्छा अघाडि
  ङोन्बो हरियो ङानो म पनि
  ङामरी छेउमा ङीनोन दुबै
  ङानोन म पनि ङो संकल्प
  ङाप्ता तांत्रिक ङोन्छोप अध्यारो
  ङयान्बा मान्के ङयानसम सुन्छौ भने
  ङयालबा नरककुण्ड ङाई मैले
  ङाबाम मलाई ङाजे ङ ठूलो
  ङीलै दुबैको ङराङ्ग निदएको
  ङति हामी ङ्गा औसी
  ङालाला म गर्छु
 
  (च)
  चनचन तीतेपाती च्यामामी हेर्दाखेरी
  चनगी अन्तरिक्ष चिवारी तालुमा
  चङमा चोखो चुपालसेला यसपाला
  चिबा बसेको च्यामा हेर्दा
  चन  शिकारी देवता च्यान बाघ
  च्योपगे अठार चुरीन यहीं
  च्याङरेसी ब्राम्हा चाम सांगो
  च्याङछुप मेल चांई ले, बाट
  च्याफ्रे अठार चाउ खाउ
  च्यानसनो हेर्दपनि चुजुनी या जन्म
  च्मजेटुङ बुद्ध मरेको ठाउ चु माया यो माया
  चाहो रेमबोर्छे ठूलो मानिस चमारी कपालमाथी
  चपारी ठूलो कोदालो चिमाल दोङ सिमलको रुख
  च्यागे हेर चिमल म्होन्दो सिमलको फूल
  चिम   रहेछ चिउ बस्नु
  चिजिम  बसेछ च्यामो  हिमाल
  च्यासी हेरेर चिमा बस्दा
  चाला खौउला चुम्हीलुइबा यो मनुष्य चोला
  च्यासमी हेर्‍यो भने चावे लामा विद्धान लामा
  च्यासम हेर्दा चासी खाएर
  चिगै रहोस चितोबा बस्नुपर्छ
  चिला बसेछ चुमायाला यो मायाको
  चु यो चु मेन्दोला यो फूलको
  चिला बस्ला चिसामि बस्यो भने
  चिनिला गएर बस्छु चङबु समुन्द्र
  चिजि बस्यो चेत सम्म भूमि
  चुस्पै यस्तै
 
  (छ)
  छयोरि देशपट्ट छयुबा लुगा बस्तु
  छयोइक्युङ छोला पोखरीको
  सुङमा देशीहरु छेला आयुको
  छोसेरी देशतिर छोरी पोखारीमा
  छयाजिम उत्पति भए छयामु भयो
  छयाजिम उत्पति भयो छयोजिरी भयो अरे
  छयोई पुस्तक छामे केटी
  छुर्बेल पुस्तक छाबा ज्वरो
  छयोबा पूजा छयोदो खानु
  छेरिङ लामो आयु छोनालाला भयो भयो पार्छु
  छयोईसे अमुकबाट छेरिङ्गै आयु लामो होस्
  छेलेले किरण छोदा डोरीलाई
  छरनई फुलाउँला छेन नाम
  छर्सी फुलेर छर्नेलाला फुकाउँला
  छाई चोया छोरबा बिउँझेकै
  छुर छपनी छुपा रमाइलो
  छर्मामी लग्दाखेरी छोम तल्लो रौ
  छर्जिम फुलेछ छयाखाजिम भएर आएछ
  छार्सि फुलेर छार्माराङ उदाएको जस्तो
  छारिब्योनला जवानी
 
 
  (ज)
  ज्याङला उत्तरका ज्याङरी उत्तरमा
  ज्याङ्गी यत्तरको जातसे जातले
  ज्यालुङ बौद्ध जातला जातको
  जिक्तेन मनको जामुसम छोराहोभने
  जा छोरा ज्याबाला राम्रोको
  जाजा सानु ज्यामो हिमाल
  जिम्बा दान जिन्जो सक्यो
  जुनिला जिन्दगीको जी जाँड
  जगघिक अलिकता ज्याजोमु देवीहरु
  जम्बुलिङ पृथ्वी ज्यामोरी हिमालका
  जिन्लाप आशीर्वाद जिमुला टोक्छ
  जुनिम जिन्दगी जाङसि हालेर
  ज्याबा राम्रो जबमुलिङगी संसारको
  जुनी टिम जिन्दगी रहेछ ज्याबारो राम्रो अरे
  ज्यालासमी दर्शन गरेभने ज्याबा राम्रो
  ज्यामोला  हिमालको जेदरेङ कक्रक्क परको
  ज्याङछुपदोला पीपल
 
  (ञ)
  ञानलन हाम्रै हवाङला हाम्रो
  ञाङला पाउँछ हयाङसे हामीले
  ञाङजी पायो
 
  (ट)
  टेउ वानर टारी ढुगाको ओडर
  टेबु अन्न टाङसी उखेलेर
  टि बीतु
   
  (ठ)
  ठिङाप्ता तपस्पी ठिगो आसनको
  ठीम दस्तुर ठोक्पा गाडेको
  ठुङमामी उत्पति हँदा ठोल्खाम्ला इशारा गर्न सक्छु
  मुन्तमा अँध्यारो भएर ठुङबा उपति भएको
  ठोउदोङ कल्पवृक्ष ठेङा माला
 
  (ड)
  डिप्लामो अशुद्ध भएकोलाई डाजाङरी लामाआसन
  डालिङ भैरुङपाती डिकची मिल्यो
  डोवारिडुक प्राणीहरु डि छाला
  डिपा पाप डुप्ला पुग्ला
  डान्सी सम्झेर डिन्छेन पूज्य
  डन्ला हराउँला डान्सीनम सम्झेर
  डन्बा संझदा डन्नला त्रिफला
  डोल्मादा देवीलाई
 
  (त)
  ताक्पासङ पूजापाठ तितर कीरा
  तेङला अन्तरीक्ष ताला हुन्छ
  तेन्बा मानेको तामू भएछ
  ताम्बा इतिहास जान्ने तिबलिङ बिजुली चम्केको
  ताम  कुरा तासैनुन भए पनि 
  ताङगो दिहाल तिरेम एक खेप
  तिगै केहि पनि तोक पुलुक्क
  तिग्दा किन ताइबा खस्स
  तोजी चहियो तोरतोर माथि माथि
  ताला हुन्छ तामु हुदै रहेछ
  ताङगी मृग तोक्सिला मारिजाउला
  तार्ङ माछा तिनी आज
  तै के तोरमर माथी तल
  ताम्जा कुराचाहि ताइनाला खासउँला
  तासै भए पनि तातिगै भई बासोस
  तासीनाम भएर तोकताजी हतास भइगयो
  तोर्से माथीबाट ताजिन्जी भई गयो
  तोङरी आकासमा ता घोडा
  तामछयोई कुराको किताब तालन घोडाकै
  तान्बा सन्तान तालाली घोडको मुख
  तोब चहिन्छ तामी घोडचाही
  तासी भएर तिला दाङ अगाडिको
  तागै होस् बोरी समयमा
  तोर माथी ताजिबिम भयो भन्दो रहेछ
  तामामी हुदाखेरि तोस्र्यत माथी चढायो
  तोङसुम टुसा तिलमला उइलेको
  तेइजी खस्यो ताम्बा इतिहास जन्ने ब्यति
  तोर्सेला माथिल्लो पट्टीको तोङबा युग युगन्तर
  तामु हुदै रहेछ ताजी भयो
  तिलाजा के भो तिरेम एक पल्ट
  तीजा त्यो
 
  (थ)
  थपरि थपसुम तिनमुखे चुलो थिङ फोक्सो
  थोला माथीको थोमताब अँध्यारो
  थोरी माथिपट्ट थार्वालिङरि भगवानको घरमा
  थान्बा राखेको थारगो होइ जावोस्
  थोर्जी  छोडयो थुदमसे दयाले
  थानो राख थुबारी लोकमा
  थान्ला राखुला थान्तेन लरबरिने
  थाङगु  नक्सा थोकनालाउ पुग्ने गर
  थोबोबा टाउकोको थान्जिम राखेछ
  थान्समी राख्यो भने थेसे त्यसले
  थेला त्यसको थारवलीङ वैकुण्ठ
  थामाला लौकिक थुवा भगवान बुद्ध
  थाइमामी सुन्दखेरी थानो राख्नु
  थासी काटेर
 
  (द)
  दावा जुन दिक्पा हिसं
  दुत्चे अमृत दबुङी घयाप्पामा
  दोन्गी दोप्ता आसनमा बसेको विद्धन दिक्बा तेत्रै
  दा लाई देरमरी थालमा
  दाख्लागो नछाड दोक्ता विद्धान्
  दोनरी दुबला चिताएको पुग्ला दोन  लय
  दामछिक मेल दावानोन जुनरानी
  दुइरिमी बखतमा दामामि पुग्दाखेरी
  दोआखम पुग्न सकिदैन दुन्सुर खड्को
  दिनी घाम दुइछो  काल
  दानस्यू  बीतु हुँदा दोखामम आइपुगेपछि
  दुगु  चैता महीना दूङला विरक्त
  दिनेरी दिउँसो दुगु हरु
  दोङला रुखको दोङरी रुखमा
  दोङ रुख देन
  दाम्वेछयाई धर्मपुस्तक दली धनु
  दोखाजी आइपुग्यो दाख्यामु दुख नपाउनु
  दाङबो  उहिले दाम्सैनौ गाँस्यो भने पनि
  दोर्जेग्याडम दोर्जे दुन्सुर फल फल्ने टुसा
  दर्जेन बुद्धगया दोनिगै पुगी जाओस्
  दाला बिम प्रायश्चित हुन्छ दोङ स्यामु रुखको च्याउ
  दलिराङ धनु जस्तो दाला हराउदै
  दानस्युनो ओछयानमा बस्नुओस् दान्डुपला चिताएको पुग्ला
 
  (ध)
  धोसी फेरी धोसिला फेरीयो
  धिम्ला घरको धिमरी घरमा
  धिरी छेउमा धारे भरे
 
  (न)
  नुमपि पश्चिमको नासाला गाउँको
  नाम्गी देशको नाङला भित्रको
  नाम्ला देशमा नेदेन दूध
  नेदा सिम्दा नाग नागिनीलाई नेछया दही
  नोर्बु मणि जस्तो लक्षण भएको नाम आकाशको पानी
  नुप पश्चिम नोन नै
  ने तिर्थ निमा  घाम
  नेङा पाँच तिर्थ नामे चरा
  नाक्पा लाजेन नमो बुद्ध निला जौला
  नेसुम तीन तिर्थ नावा जुनी
  नरुबोन वन झाँक्री नोर्ला रुपेको
  नामदेन  आकाशको पानी नोर  रुपे
  नामया परेको पानी नुप्गे पश्चिमको
  निजी गयो नामदेन वैशाखमा
  नोबा गङ हिमालको उच्चा डाँडा निजिम गएछ
  नोबगङला हिमाल डाँडाको नाम्बारा मान्छको आयु
  ङासाल्बा झाँक्रीले ढयांग्र बजाएको स्याकपा एक किसिमको परिकार
  नाङसाल बत्ती नाबा बिमारी
  निबा जान्छु नोर्बला गुजमुचिएको
  नाङरी भित्र नो रो रो नसंगालिने
  नुपला पश्चिमको नागा फूम कुख्राको फुल
  नाङवादा जिन्दगी भएर नाम नाम  तोरी
  नामला देशभित्र नामग्लिङ हिउँ
  नाम्पु मुसो नुपरी पशिचममा
  नुप्पा गहिरो नदी नेला तिर्थको
 
  (प)
  पोइमासे वासनाले पताकपितिक हल्लिनु
  पाईकार सालधूप पिनमै दिदा पनि
  पाङला भन्छु प्वाक्कै जीवन हेष होस्
  प्राङग्याले चरित्रहिन पुजू काँढा
  प्राङबो गरीब प्रचिल संगैबसौला
  प्लेङ पुर्लुक्कै प्रासाल्वा सहन्छु
  पिङगै हरियो पाटब् बाँस
  पिङगैला हरियोको पिन्बा दिएको
  पिनसम दियो भने पाकपोक भुतुकै
  प्रे सँगै पिन्गे दिउ
  पाङमु भन्दो रहेछ पिनआखाम पदन सकिदैन्
  पेङ पाहा पल्बु भ्यागुता
 
  (फ)
  फ्याफुल्ला नमस्कार फोङगर खरानी पारेर
  फोलादा कुलदेवता फ्याङला उडौला
  फूल्खाम्ला चढाउना सक्छु फाल्गी चिउरा
  फल्बा चढाएको फुङबोदा डल्लोलाई
  फेप आउनेहोस् फुमसुर ग्रहा दशा
  फेपखामा आउनु हुँदाखेरी फ्याङसी उडेर
  फेलेले उडेको जस्तो फुल्जिमरो चढायो रे
  फिलिलि सुरुरु फ्याङबाचिम उड्दो।हेछ
  फोल्दोङ डाल्लो फ्याङसिमम उडेर
  फिउला तिर्खाको फाइलायू फलामको पनुउँ
  फ्यागुलिङ पुतली फापाङ चमेरा
  फुइजिम उम्रीएछ फाफासिम्भु सिम्भु हो
  फोले फुलको थुँगा फोला कुल
  फ्युबा उम्रको फर्केल लट्पट्
  फाम पाथी फ्युकपा धनी
  फाइला फलामको फल्गो चढाउ
  फाम सुमला तीन पाथीको फ्याङजिम उडेछ
 
  (ब)
  बोइला भोटको ब्रेल्सी मिसिएर
  बोयुल  भोटदेश बामा ल्याउँदा
  बब त्यहिनेर बोन्बो झाँक्री
  ब्लादेन छायाँ र बिरी  दाँतमा लगाउने बिरा
  बाररी अन्तरीक्ष बासी ल्याएर
  बिसी भनेर बिमामी  भन्दाखेरी
  बिसम भने बोनबोसे झाँक्रीले
  बिजारी अन्तरिक्षमा बिब्राटिम लेखेको रहेछ
  बोईरी भोटमा बगररि बगरमा
  बायुल नेवारको देश ब्याफरी पखेटामा
  बनरी वनमा ब्रातजेन सातवटा मात्र
  बर्दो दुख व्ला छायाँ
  ब्रामा हिड्दा ब्रा भिर
  बामो रिस बोकमार ढुकुर
  ब्ररि अन्तरिक्षमा बुलबुल फकुण्डहरु
  बिबा भनेको बगरला बगरको
  ब्राखाजी हिडेरआयो बम्री कुममा
  बा पात बिमुला भनेको छ
  बितार फटेँग्र, किरा बज्र्या खाती
  बोर्मामी लादाखेरी ब्रा चमल
 
  (भ)
  भैरुङ  भैरुङपाती भान्बा चितएको
  भार्से ताल
 
  -म)
  मि मानिस म्राङमला देखिन्छ
  मादक खान्डु धरती माता म्रीङ स्वास्नी
  मिसे मान्छेले म्राङला देखिएला
  मिदा मान्छेलाई मुनाला आकाशको
  मुंला निमा आकाशको घाम मेमामाला गाई माउको
  मिछेन मान्छको नाम मुसामी रहेछ भने
  मेला  आगोको मेफ्र खरानी
  मे आगो मुई चाँदी
  मिलुई मनुष्य जीवन म्रीगम आँखीभौ
  म्रीङला स्वास्नीको मोजे केरा
  मोइबा भत्ति मिदाम मान्छेलाई
  मुनछोक अँधेरो म्राङबा देखिन्छ
  मुरी आकासमा मारमार तलतल
  मेन्दो फूल मिन नाम
  मुना साँझमा मिनोन मान्छेहरु
  मेफ्ररी खारनीमा मोकन सबै
  मारवोई मजुर म्लाला चमालको
  मुनानामे मुनाल चारा म्ला चामल
  म्राङसिनाम हेरेर मिनछयामु  नाम रहयो
  मुनाला मुनालको मुनन मुला छदै छ
  मावाईसे मजुरले मन्नाला स्वार्णभस्म
  मा मालिङगो मुनालिङरी स्वर्गलोक
  म्राङला देख्ला मुला
  म्राङसालबा चढाएको मानसछोला मानसरोवर
  मार्से तलको मार्सेमी तलतिर
  कार्ला सुनको मापच्या मजुर
  मुईला चाँदीको मेन्दोपुबु फुलको कोपिला
  म्रा झार मोलम स्तुति
  मेमेला बाजेको माबरला तेमल
  माला हरायला माने पञ्चभगवानको स्मारक
  मिसेन मान्छेले मिख्ली आँसु
  माज्याङना भएन भने मापाङ मानसरवर
  मिला मान्छेको काज्युङना भएन भने
  मेमामु गाइको माउ माने  स्मारक
  मेलुङ ऐना माप्च्यालामा मजुरको पोथी
  मायाला मायाको मोजेला केराको
  माईसनौ खोज्दा पनि मायालाला माया गर्छु
  मेन्दोरी फुलमाथि मामाला माउको
  म्राङबारो देख्छ रे मङनोन भूत पनि
  मङ भूत
 
  (य)
  युल्गी देशको येथेन तिमी र
  युल्ला गाउँको येनो तिमि पनि
  युलरीमि देशमा त येमी तिमी त
  यम्बु नेपाल हयाङला हाम्रो
  युल्थोरजी गाउँ छोडयो युङबला ढुंगको
  युलरी देशमा युल्देन देश र
  युङबा ढुंग यार्जिम  भागेछ
  योल्नो योल्मो देशको नाम यालाङ उज्यालो
  या तित्तल
 
  (र)
  रोडसुम तिन डाँडा रुई थर
  रो  साथी राङयानो आफैले राख्नु
  रिग्याल लोन्बो सुमेरु पर्वत रेजिक बिचारेर
  रुइछेन जातको नाम री वन
  राङला आफ्नो राबा बुनेको
  राङज्याल निर्बुद्धि रुपताला भेटुङला
  राङबा त्यस्तै रमरसा रमाइलो गर्नु
  रिक्पा बुद्धिमान रिम ठिम रीति थिथि
  राङघिकजेन आफू एकलै राला बाख्राको
  राङ जस्तै राप्सी बजाएर
  राङलान आफ्नै रेम्बो लोग्ने
  राङला आफ्नो राङसे आफैले
  रिला वनको रो अरे
  रोसिनाम भुटेर रोदेन साथीसँग
  रो  मुदा रोला साथीको
  रोबा  फलेको
  (ल)
  लाद देवतालाई लेङबा भन्नुभएको
  लाङमर सेतो र हरियो लासै गरौ
  भएको बाहुनीको पात लान  जुन
  लुङला हावाको लाक्र्युङ इन्द्रेनी
  लुङ हावा लासि गरी
  लिङसी दिशा लाप्ति पात
  लासा इदम भत्तिभएको लामा लाही देवतालोक
  लुइला जिउको लालु देवता र नाग
  लाला  देवताको ला लामु देवता देवीहरु
  लुङरी हावामा लोरा दक्षिणमा
  लिमी चेहराचाहि लाङबो हात्ती
  लेफुम छेपारो लाथानो गरिराख
  लिङठन दिशाको कोण लोङजिमु डराएछ
  लु नाग लोङसिमम् डराएर
  लिङरिमी देशमा त ला देवता
  लिङ्गी हावाको लादुगु देवताहरु
  ली चेहेरा लोङ देश
  लिछा पछि लारो हुन्छरे
  लेङमो भाषाले भनेको कुरा ला ज्योल्मो  वनदेवि
  लाराङबा देवता जस्तै लुबा झुटा कुरा
  लारीमि महीनामा
 
  (स)
  साङो साङो धुप चढाउ सिउरी कमिला
  साङथानला धुप चढाउला स्यार्गी पूर्वको
  सिवा मरेको सोलरी झाँक्रीको थनमा
  साङमामी धुपचढाउदा सादेन काटो र
  स्युकपा धुपी सिलिंलिं ढकमक्क
  स्यार्गी पूर्वको सेमडिकसम मनमिलेमा
  साङसे धुपले सोला बनाउला
  सिकोन धाम साला दुलो भुइको धुलो
  सिल्ला काटिन्छ साङसैनो बढारे पनि
  सेमरी मनमा सेङथनो बनाई राख
  सोजी बनायो सिसिमम मरेर
  साङ्गेदा भगवान्लाई साँचोसे चाँबीसे
  सिसै मरे सेङमा बनाएको
  सिसम्        मरेर स्योनदेनलनि अर्धचन्द्र
  सुर्चन मलागिरि सेर्जीमरो उदायो रे
  साला भुईको सिङला दौराको
  सब्जिडोल्मोदा धरतीमातालाई स्याररी पूर्वमा
  साङनालागै धुपले प्रसन्नहोस् सिङगीला सिंहको
  सेवा भत्ति सिंगी  सिंह
  सेर्गेम पुजा साप्ला पैले
  संरिता संस्कृत स्यामु च्याउ
  सालो खानुहोस सार तारा
  स्युबा बसेको स्येरबा असिना
  सेखाम्ला भन्न सकौला स्योङकुनी खोलाको तट
  से  ले सिनचाङ चिता
  स्हयाल अनुहर सुखाजी बिमारी
  सा माटो सम्बा ओइलिएको
  साला माटोको स्याहवल झाँउ
  स्ही चार सोगम सबै
  स्यार  पूर्व सीसी मरेपछि
  सुम तीन सारी माटोमा
  सत्चिम मारेछ सिमा मर्दा
  साल्बा चाढाउँछ साङ्गेरी भगवानमा
  सिलिङमु गाला लाग्नु सासमी बनायो भने
  सस्र्यू अमलिसो सेमसे मनले
  स्युगो बस्नुहोस् साथेन माटो र
  स्युदनरी बस्ने बिछाउना सम खस्नु
  सिङला  काठको स्योङला खोलाको
  स्याप्री पाउमा स्योङरी खोलामा
  सुफी ओठ सेमला  मनको
  स्योङ खोला स्योरी बिहान
  सेम मन सेममी मन त
  साङाला कोदोको साप्रारी माटोमा
  स्या मासु सित्थरी व्यर्थमा
  स्यामामि नाच्दाखेरि स्यासी नाचेर
  साङ्बुरला ताँबाको सास्यामु भुइँको च्याउ
  सिवा भत्ति साप्रला ब्रा माटोको पीठो
  स्याङगी बनाएर साप्रारी माटोमा
 
  (ई)
  ईन्सामी भएदेखि ईजु यो
  ईमो ठिक भन्नुभयो ईराङ यस्तो
  ईन्न  हो
 
  (उ)
  उर्गेनलिङ पेशावर उई सम औले
 
  (आ)
  आछुवा नरमाईलो आखे बाजे
  आतगै नहोस् आरे छैन
  आथोन्ला ननिक्लिएला आबोर्बा लादैन
  आचिला नरहला आखाम्नी सकिनँ
  आख्यागो नछोड आप्लेगो नथिच
  आताबा हुदैन
 
  (ज्ञ)
  ज्ञान्छया गहना
   
Your Ad Here
Lama Adventure Treks & Expediation (P) Ltd.
Phul Kumar Lama
Phone: 01-4413959 / 98510-23130 Email: late@mos.com.np

Sunsui Treks & Expediation (P) Ltd.
P.O.Box: 20815, Lazimpat, KTM
Email: treks@sansui.wlink.com.np
Web: www.sunsuitreks.com
Ganesh Lama / MD

Tamang Expedition (P) Ltd.
P.O.Box 1437, Thamel, KTM

Email: atamang@wlinik.com.np
Web: tamangexpedition.com
Amar Tamang (Bomjan) / MD


Zambuling Treks & Expedition
P.O.Box: 1637 Dhumbarhi, KTM
Emai: zambuling@info.com.np
Web: zambulingtreks.com
Palden Tamang / MD


रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जमा हरेक मंगलबार दिँउसो २ बजे तामाङ भाषाको कार्यक्रम 'तामाङ काई' सुन्न नभुल्नुहोला ।


गोर्खा एफ.एम. ९३.०० मेगाहर्जमा हरेक मंगलबार बिहान १० देखि ११ बजेसम्म तामाङ भाषाको कार्यक्रम "ह्याङला कार्स्योल" सुन्न नभुल्नुहोला ।






bestcyberzone and webhost logo, cheapest web hosting company in nepal, domain name registration, domain transfer, web space, best service, support, web desing, development, hosting, updating, maintaining, ecommerce site, free email account, hit counter, quick, easy www.bestcyberzone.com cheapest web hosting in Nepal.
www.webhost.com.np