Message Board
Posted By : Parang Goley.
- Many Many Happy Loshar to each n every one....
Posted By : Ashok lama.
- Lhochhar-2848 pawan awasar sampurna sodesh tatha bideshma rahenubhayeka sampurna tamang didibahini tatha daju bhaiharuko sukha, santi, dirgau yebam y...
Posted By : Er. Prem Lama.
- Hamro sanskriti jogaounu hamro kartabya ho, Locchar 2848 ko sabbai lai SUBHAKAMANA...
Posted By : rajendra lama tamang ngesur.
- hami tamang haruko mahan chad lhochharko aam tamang samudayama hardik shubhakamana byakta gardachhu /.........
Posted By : LAXMAN LAMA TAMANG.
- ༄༅ །། བསོད་ནམས་ ལོཚར་ (འབྲུག་ལོ་) ༢༨༤༨ ལ་ ཛྱབ་ཌན་བ་ །། &qu...
Posted By : Anita Lama.
- मिस तामाङ २०११ को ताज बचाउन अपिल सम्पुर्ण न्याय प्रेमी ...
Posted By : amir tamang.
- lhaso jamadan lasso fyafulla, & lhochhar 2848, डुक ल्होछार ल हादिर्क शुभकामना,,,।...
Ads
Entertainment
tamang samaj
पछिल्लो वर्षहरुमा ल्होछारका लागि कलाकारहरु विदेशिने क्रम बढेको छ । प्रवासमा स्थापित दर्जनौं तामाङ संघ संस्थाहरुले अतिथि कलाकारको रुपमा नेपालबाट कलाकार लैजाने परम्परा सुरु गरेपछि तामाङ कलाकारहरुका लागि वर्षमा एक पटक भए पनि विदेश यात्राको ढोका खुलेको देखिन्छ ।
Ads
Jana Aawaj
नयाँ संविधानमा ताम्सालिङ प्रदेश सुनिश्चित गर्न तामाङ नेतृत्वकर्ताहरुको भूमिका कस्तो हुनुपर्ला ?
Notice Board
Replace your add here...
संविधानको प्रारम्भिक मस्यौदामा भाषिक व्यवस्था - भाग २
Views: - Posted On: 2009-09-12 03:19:32
भाषिक नीति तय गर्दा मातृभाषीहरूको पहिचान दिने र भाषिक अधिकारको सुनिश्चिता गर्न सहयोग पुर्याउने नीतिहरू -भाषिक समानता, समावेशीता, विभेदमुक्त र अधिकारमूखि नीतिलाई अवलम्बन गर्नु पर्दछ । ज्ञान-विज्ञान र आमसञ्चारको क्षेत्रमा बाहेक अन्य राजनीतिक, प्रशासनिक र स्थानीय भाषिक समुदायलाई सशक्त (Empower) बनाउने विषयमा कुनै पनि भाषा -नेपाली, हिन्दी र अंग्रेजी) को प्रभुत्व (Domination) लाई स्वीकार्नु हुदैन ।...
संविधानको प्रारम्भिक मस्यौदामा भाषिक व्यवस्था - भाग १
Views: - Posted On: 2009-09-12 03:09:04
भाषा, धर्म, संस्कृति, सम्पदा जस्ता आदिवासीको पहिचान निर्धारण गर्ने र राष्ट्रलाई बलियो बनाउन ऐक्यवद्धता खोज्ने जस्ता विषय समेटिएका यस समितिमा ४२ जना सभासद रहेकोमा तीमध्ये २४ जनाले मात्र मस्यौदामा हस्ताक्षर गरेका छन् र यीमध्ये पनि ६ जना सभासदहरूले भाषाको सन्दर्भमा फरकमत जाहेर गरेका छन् । यस समितिमा १४ जना मात्र आदिवासी जनजाति सभासद देखिन्छन् ।...
तामाङ साहित्य : स्थिति, चुनौती र सम्भावनाहरू [भाग-3]
Views: - Posted On: 2008-09-04 02:56:02
हाल महिला लेखन पनि बाक्लै देखिन थालिएको छ । प्रायः सबै खाले चिन्तन, अनुभूति र अनुभवहरूले तामाङ साहित्यमा प्रवेश पाएको छ । हाल विश्व साहित्यमा देखिएका पूर्वआधुनिक, आधुनिक तथा उत्तरआधुनिक/नवबाम आदि चिन्तन पनि तामाङ साहित्य इतिहासमा देखिएको छ । यसरी क्रमशः तामाङ साहित्य बलियो जगमा उभिदै शिखरतिर उन्मुख हुन थालेको आभास पाइन्छ ।...
तामाङ साहित्य : स्थिति, चुनौती र सम्भावनाहरू [भाग-2]
Views: - Posted On: 2008-09-04 02:52:22
तामाङ साहित्यको आधुनिक इतिहास (२०३०) सुरूभएपछि मात्र निबन्ध विधा सुरू भएको पाइन्छ । निवन्धको अर्थ निषेध वन्धन हो अर्थात् निवन्ध लेखनमा कुनै वन्धन हुदैन, निवन्धकार स्वतन्त्र हुन्छ । यसभन्दा अगाडि साँस्कृतिक लेखन 'ताम्बा काइतेन' मात्र फस्टाएको थियो र केही पुस्तकको भूमिकाको रूपमा गद्य लेखन पाइएको छ । भीमराजा लामा (२०३०) को तामाङ वर्णमालामा 'तामाङला लातेन्पा' र 'रेको' निबन्ध भन्न सकिने अवस्थामा रहेको छ ।...
तामाङ साहित्य : स्थिति, चुनौती र सम्भावनाहरू [भाग-1]
Views: - Posted On: 2008-09-04 02:47:47
पहिलो परिभाषाले तामाङ भाषाको प्रयोग क्षेत्रलाई व्यापक बनाउँछ तर भाषामा लेखिएका जेसुकै सामग्री समिटिने हुनाले ती रचनामा तामाङ पहिचान, मूल्य, मान्यता, परिवेश र गहनता खटकिन सक्दछ । दोस्रो परिभाषाले तामाङ पहिचानको ढुकढुकीलाई बोकेको छ र वाहय संसारमा तामाङ पहिचानलाई विस्तार गर्दछ तर यस्ता सामग्रीलाई मात्र महत्व दिदा मातृभाषा ग्याजिल्टिने सम्भावना हुन्छ र भाषाविनाको साहित्यलाई कसरी जातीय साहित्य भन्ने जस्ता जटिल प्रश्न उठन सक्दछ...
राज्यको पुनःसंरचनाको सर्न्दभमा तामाङ लोकपरिपाटीको पुनरावलोकन [ भाग-१ ]
Views: - Posted On: 2008-08-14 22:40:41
तामाङ भाषा तामाङ जातिको मातृभाषा हो । यो भाषा मूलतः नेपालका मध्यपहाडी भूभागमा बोलिन्छ र पात्लो रूपमा नेपाल अधिराज्यभरि नै बोलिन्छ । यो भाषा चिनियाँ-भोट महापरिवारको भोट-बर्मेली परिवारभित्र पर्दछ । नेपालमा यस परिवारको सबैभन्दा बढी बोल्ने भाषा तामाङ भाषा नै हो । यस भाषाको नजिकको पारिवारिक सम्वन्ध गुरुङ, थकाली, मनाङबा र छन्तेल भाषासँग रहेको छ । राष्ट्रिय जनगणनाको प्रतिवेदन-२००१ अनुसार नेपालमा तामाङ वक्ताको संख्या ११,७९,१४५ अर्थात् ५.१९ प्रतिशत रहेको छ ।...
राज्यको पुनःसंरचनाको सर्न्दभमा तामाङ लोकपरिपाटीको पुनरावलोकन [ भाग-२ ]
Views: - Posted On: 2008-08-14 22:52:13
विवाद समाधान प्रक्रिया सरल, सस्तो र दिगो सुसम्वन्ध स्थापित गर्न खालको छ । सगुनपोङ राखेपछि झगडियाहरू मिल्ने परम्परागत प्रक्रिया अझै पनि गाउँठाउँमा प्रचलित छ र यस्ता प्रक्रियालाई प्रोत्साहित गरिनु पर्दछ र कानुन प्रयोगको नाउँमा सिरिखुरी सिद्धाउन खालका कानुनी प्रक्रियाबाट मुक्त गरिनु पर्दछ । तसर्थ विवाद समाधान गर्ने यस प्रकारको दिगो परम्परागत कानुनी परम्परालाई राष्ट्रिय कानुनले हस्तक्षेप गर्नु हुदैन ।...
संविधानसभामा तामाङ प्रतिनिधित्व : स्थिति र चुनौती - [ पहिलो भाग ]
Views: - Posted On: 2008-08-01 04:27:47
अब बन्ने नेपालको संविधान जनताको प्रतिनिधिबाट बनाइने हुनाले र जनताले चाहे जस्तो बनाउने हुनाले तामाङ जातिको लागि त्यस संविधानमा कस्तो व्यवस्था हुनुपर्दछ भनेर आफ्नो हक सुरक्षित बनाउन संविधानसभामा तामाङ जातिको यथोचित प्रतिनिधित्व हुनु आवश्यक छ । अरूले बनाइ दिएको संविधानले तामाङ जातिलाई चित्त बुझ्दैन । 'अप्पो दिपो भव' बुद्धवचनको पालना गर्न चाहन्छ । लोकतन्त्रको एउटा लोकप्रिय परिभाषा छः लोकतन्त्र भनेको जनताको, जनताको लागि र जनताद्वारा गरिने शासन व्यवस्था हो 'Democracy is of the people, for the people and by the people' ।...
संविधानसभामा तामाङ प्रतिनिधित्व : स्थिति र चुनौती - [ दोश्रो तथा अन्तिम भाग ]
Views: - Posted On: 2008-08-01 05:26:36
संविधानसभामा नेकपा माओबादीबाट १०, एमालेबाट ३, नेपाली काँग्रेस १, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट १ गरी जम्मा ५ वटा पार्टीबाट ५ जना महिला सभासद्सहित १६ जना तामाङहरू संविधानसभाका सभासद् हुन सफल हुनुभएको छ । छलफल गोष्ठीमा संविधानसभामा अधिकतम् प्रतिनिधिको लागि 'हाम्रो नीति, रणनीति, कार्यनीति र कार्यक्रम के कस्तो हुनु पर्दछ ?' भनेर छलफल गरिएको थियो । परिणाम निस्किसकेको हुनाले के कस्ता कार्यक्रम सम्पन्न गरिए, त्यसको प्रभाव कस्तो रहयो, यसबारे पनि घोत्लिनु आवश्यक ठान्दछु ।...
Featured Video
Member Log In

User name
Password
 
No ID ?
Sign Up Now !

Sponsor Links
Programs on FM/Radio
Tamang Kai
Radio Sagarmatha 102.4 MHz
Every Saturday 8:00 am - 8:30 am
Hhyangla Karsyol
Gorkha FM 93 MHz
Every Friday 11 am - 11:55 am
Chhar Shyo
Radio Mirmire 89.4 MHz
Daily 9 am - 10 am
Nangsal
Metro FM 94.6 MHz
Daily 6 pm - 6:30 pm
Shyalgar
Radio Nepal
Every Thursday 10 am - 11 am
Hyangla Dajang
Citizens FM 94 Mhz
Every Saturday 6:30 PM - 7 PM
Hyulsala Kai
Star FM
Every Saturday 8:30 PM - 9 PM