Message Board
Posted By : Parang Goley.
- Many Many Happy Loshar to each n every one....
Posted By : Ashok lama.
- Lhochhar-2848 pawan awasar sampurna sodesh tatha bideshma rahenubhayeka sampurna tamang didibahini tatha daju bhaiharuko sukha, santi, dirgau yebam y...
Posted By : Er. Prem Lama.
- Hamro sanskriti jogaounu hamro kartabya ho, Locchar 2848 ko sabbai lai SUBHAKAMANA...
Posted By : rajendra lama tamang ngesur.
- hami tamang haruko mahan chad lhochharko aam tamang samudayama hardik shubhakamana byakta gardachhu /.........
Posted By : LAXMAN LAMA TAMANG.
- ༄༅ །། བསོད་ནམས་ ལོཚར་ (འབྲུག་ལོ་) ༢༨༤༨ ལ་ ཛྱབ་ཌན་བ་ །། &qu...
Posted By : Anita Lama.
- मिस तामाङ २०११ को ताज बचाउन अपिल सम्पुर्ण न्याय प्रेमी ...
Posted By : amir tamang.
- lhaso jamadan lasso fyafulla, & lhochhar 2848, डुक ल्होछार ल हादिर्क शुभकामना,,,।...
Ads
Entertainment
tamang samaj
पछिल्लो वर्षहरुमा ल्होछारका लागि कलाकारहरु विदेशिने क्रम बढेको छ । प्रवासमा स्थापित दर्जनौं तामाङ संघ संस्थाहरुले अतिथि कलाकारको रुपमा नेपालबाट कलाकार लैजाने परम्परा सुरु गरेपछि तामाङ कलाकारहरुका लागि वर्षमा एक पटक भए पनि विदेश यात्राको ढोका खुलेको देखिन्छ ।
Ads
Jana Aawaj
नयाँ संविधानमा ताम्सालिङ प्रदेश सुनिश्चित गर्न तामाङ नेतृत्वकर्ताहरुको भूमिका कस्तो हुनुपर्ला ?
Notice Board
Replace your add here...
Mr. Gadul Singh Lama Guest of : December / 2011
Mr. Gadul Singh Lama
Mr. Gadul Singh Lama, popularly known as Sanu Lama in the literary circle was born to late Chandaman Ghising and late Mrs. Phulmaya Ghising at Gangtok on June 15, 1939. He had his early education at Sir Tashi Namgyal High School in Gangtok from where he did his Matriculation in 1956. From his early age he was a brilliant student and took part in all extra-curriculum activities of the school. At that time when Sikkim was in the midst of its first seven years Development Plan and as in other parts of the country there was dearth of...
Krishna Bhusan Bal Guest of : December / 2009
Krishna Bhusan Bal
सबैले साहित्य समाजको दर्पण हो भन्छन् तर म त्यसो भन्दिन साहित्य स्रष्टा आफैको ऐना हो भन्छु । स्रष्टाले आफ्नो सिर्जनामा केही भन्न खोजिएको हुन्छ । नेपाली साहित्यलाई विश्वसाहित्यतर्फ डोर्यानउँनु पर्छ । कविता जहाँसुकै सुनाएँ पनि कविता नै हुनुपर्छ । यहाँ लेखेको कविता वा सिर्जना अन्य बाह्या देशमा गएर सुनाउँदा त्यहाँको साहित्य जस्तो हुनुपर्छ भन्ने छैन ।...
Pradip Bamjan Guest of : July / 2009
Pradip Bamjan
नेपाली संगीतको क्षेत्रमा मौसमी संगीतकारहरु थुप्रै भेटिए पानि वास्तविक संगीतमा ज्ञान हासिल गरी यस क्षेत्रमा स्थापित भएका संगीतकारहरु कमै मात्र छन् । ती नै मध्येका एक हुन् संगीतकार प्रदिप बम्जन तामाङ । वि.सं.२०१८ साल भाद्र १७ गते सिराह जिल्लाको बडहरामल, वाड नं ५, मा स्व.आपा पदम बहादुर बम्जन तामाङ र आमा पानमाया वाईबाको कोखबाट...
Rabindra Tamang Guest of : September / 2008
Rabindra Tamang
तामाङ साहित्य र संस्कृतिको क्षेत्रमा निरन्तर कलम चलाई राख्ने सीमित व्यक्तिहरु मध्ये रवीन्द्र तामाङ पनि एक हुनुहुन्छ । बाल्यकालमा तामाङ संस्कृतिलाई नजिकबाट नियाल्न नपाएको र तामाङ भाषा नबुझेका कारण अध्ययन अनुसन्धानका क्रममा विभिन्न कठिनाईहरु समेत भोग्नु परेको अनुभव छ उहाँमा ।...
Pratap Shing Thokar Guest of : July / 2008
Pratap Shing Thokar
वागमति अञ्चल, नुवाकोट जिल्ला, तुप्चे गाउँ विकास समिति, वडा नं. ४ मा आपा विर बहादुर थोकर तामाङ र आमा सुभानी वाईवा तामाङको कोखमा वि.सं. २००१ जेष्ठ १५ गतेका दिन प्रताप सिंह थोकर तामाङको जन्म भएको थियो । सानै उमेरदेखि केहि किर्तिमान काम गरेर नाम कमाउने विचारले प्रेरित उहाँ सानै उमेरदेखिनै निडर स्वभावका थिए ।...
Shyam Tamang Guest of : January / 2008
Shyam Tamang
आपा विर बहादुर ङेसुर तामाङ र आमा साईली माया बम्जनको कोखबाट वि.स.२०३६ साल असोज १ गते ललितपुर जिल्ला, बुखेल गाविस, वडा नं. ५ अमलाबोट टोलमा श्याम तामाङ जन्मनुभएका थियो । सानैदेखि चलाख, मिहेनती र जोसुकैसँग सम्बन्ध बढाउन सिपालु तामाङ स्कूल जीवनदेखि नै राजनीतिका साथ साथै सामाजिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो । हाल नेपाल तामाङ राष्ट्रिय महासंघको महासचिवको रुपमा तामाङ समाजको नेतृत्व गर्न खटिरहनुभएका उहाँ पहिले नेकपा एमालेसँग आवद्ध रहि सक्रिय रुपमा राजनीतिमा लाग्नुभएको थियो ।...
Prem Lama Guest of : November / 2007
Prem Lama
तामाङ समाजमा कुनै अपरिचित नाम होईन प्रेम लामा । दोलखा जिल्लाको फस्कु गाउँमा साधारण परिवारमा वि.स. २०२२ सालमा आपा बाबुलाल लामा र आमा कुन्साङ डोल्मो लामाको कोखबाट जन्मनुभएका लामा सानैदेखि मिहेनती र मिलनसार स्वभावको हुनुहुन्थ्यो । लामाले स्कुले जीवनको सुरुवातसँगै १३ वर्षको उमेरदेखि थाङका लेख्न सिक्नु भएको थियो । पछि थाङका कलालाई नै आफ्नो प्रमुख पेशा बनाउनुभएका लामा हाल एउटा सफल थाङका कलाकारको रुपमा मात्र नभई राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि त्यत्तिकै परिचित हुनुहुन्छ ।...
Shambhu Tamang Guest of : September / 2007
Shambhu Tamang
सम्भु तामाङ (घिसिङ) वि.स. २०२० सालमा कलकत्तामा जन्मे पनि काठमाडौंको वातावरणमा हुर्कनु भएको थियो । स्थायी जिल्ला दोलखा रहे पनि उहाँका बुबा आमाले दोलखा छाडेर सानोतिनो जागिर गर्दै राजधानीमै हुर्काएका थिए । सानै देखि संघर्षशील र मिहेनती भएकाले स्कूल लेवलको पढाई सक्ने बित्तिकै काम गर्न सुरु गर्नु भएको थियो । उहाँले नेपालमा TU बाट MA सम्मको अध्ययन पूरा गर्नु भएको छ। गर्वको कुरा उहाँले केहि समयमा नै US बाट PHD पूरा गर्दै हुनुहुन्छ । हाल उहाँ क्यानाडाको परमानेन्ट रेसिडेन्सीको रुपमा क्यानाडामा स-परिवार बस्दै आउनु भएको छ ।...
Featured Video
Member Log In

User name
Password
 
No ID ?
Sign Up Now !

Sponsor Links
Programs on FM/Radio
Tamang Kai
Radio Sagarmatha 102.4 MHz
Every Saturday 8:00 am - 8:30 am
Hhyangla Karsyol
Gorkha FM 93 MHz
Every Friday 11 am - 11:55 am
Chhar Shyo
Radio Mirmire 89.4 MHz
Daily 9 am - 10 am
Nangsal
Metro FM 94.6 MHz
Daily 6 pm - 6:30 pm
Shyalgar
Radio Nepal
Every Thursday 10 am - 11 am
Hyangla Dajang
Citizens FM 94 Mhz
Every Saturday 6:30 PM - 7 PM
Hyulsala Kai
Star FM
Every Saturday 8:30 PM - 9 PM