CINEMA SANGIT RANGAMANCH FASHION RAJNITI
Search
Thursday 28th Aug 2008  
 
Cinemhendo LAtest Issue
Latest Issue
chanda ghising
ranjeeta lama

जीवा ल्होछार ले सहमति बनाओस्

यति बेला माहोल ल्होछारको छ । लाखौ लाख तामाङ दाजु भाई तथा दिदी बहिनीहरु भने ल्होछार मनाउन ु पर्छ भन्नेहरुमा चेतनागत भावना बढेको छ । तामाङ संघ सस्थाहरुभने कोही माघ शुक्ल प्रतिपदाको सोनाम ल्होछार भब्यताका साथ मान्ने तयारी गरिरहेका छन् । कोही तामाङ संघ-संस्थाहरु सोनाम ल्होछार हाम्रो ल्होछार होइन - माघ शुक्ल प्रतिपदाको दिन ग्याल्बो ल्होछार पो हो भनि प्रचारप्रसारमा ब्यस्त छन् । तर , दुबै कुराहरुको सन्देश गाउँ घरका ताम्बा , गान्बा , बोन्बो , म्हेमे , माम , आस्याङ , आङीलाई भने पत्तो छैन । उनीहरु मध्य कोहीले त पौष शुक्ल पू र् णि मा त कोहीले माघ १ गते नै ल्होछार मनाइसकेको छ । तर शहरबजारमा तामाङ विद्वान , समाजसेवी , संघसंस्थाहरुको अगुवाइ र नेतृत्वमा जतिसुकै धुमधामका साथ मनाएपनि ल्होछार पर्व शुभारम्भ संगसंगै बादविवादहरु आउने गरेको छ । तर समाधान भने हुन सकेको छैन । ... Details...

Bishnu Dong-Editor

Bishnu Dong Tamang
Editor
यस अङ्कमा
सिनेम्हेन्दोको अनुरोध
यो सिनेम्हेन्दो पत्रिका तपाँईलाई कस्तो लाग्यो ? र यसलाई कसरी अगाडि बढाउन सकिन्छ ? तपाँईको अमूल्य सुझाव...Details...

hira lal blon

Hira Lal Blon

amir dong

Amir Dong

 

 
प्रकाशक/सम्पादक: विष्णु दोङ, सहयोगी: सजना गोले, व्यवस्थापक: सुनिता तामाङ, विशेष सहयोगी: भीम तामाङ, सम्वाददाता: धनेन्द्र दोङ(काभ्रे), पूर्णिमा गोले(मकवानपुर), यूनिक रक्षे ग्लान, फोटो पत्रकार: तिलक लामा, बजार प्रतिनिधि: बुद्ध तितुङ, वितरक: पेमा घिसिङ (तिल्पुङ लुङदा इन्टरप्राइजेज, किमडोल, स्वयम्भु), ले-आउट/आवरण ग्राफिक्स: दुर्गा गुरुङ

Tamang Samaj Home | Greeting Home | Feedback
© Cinemhendo All Rights Reserved.
In Association with tamangsamaj.com