tamang samaj banner welcome
verticle limit home page
Contact
verticle limit
Search
Friday 12th Mar 2010  
user login
User ID
Password
hr
photo gallery online forum
hr
photo gallery photo gallery
Photo Gallery of TS
View Gallery
hr
 
All Tamang Villages
hr
2008-08-20 07:59:24
दोलखा जिल्लाको एक पवित्र धार्मिक तीर्थस्थल सैलुङको काखमा अवस्थित ऐतिहासिक तामाङ गाउँ (नाम्सा) हो भुरुङ । शत प्रतिशत तामाङ वस्ती रहेको यस गाउँमा मोक्तान थरको बाहुल्यता रहेको छ । जन्मदेखि मरण सम्मका सम्पूर्ण धार्मिक एवं सामाजिक कर्म काण्ड बौद्ध महायानी परम्परा अनुसार गरिन्छ भने गाउँमा दुईवटा ऐ‌तिहासिक गुम्बा, एउटा ....
Full Details...
 
2008-05-22 04:52:48
काठमाडौं उपत्यकाबाट करिब २० कि.मि. उत्तरपूर्वी भू-भागमा अवस्थित गागलफेदी गाविसको वडा नं. १, गागल गाँउ शिवपुरी राष्ट्रिय निकुञ्जसँगै जोडिएर रहेको छ । यस गाँउबाट काठमाडौं, भक्तपुर, ललितपुर, नगरकोट, फुलचोकी, स्वयम्भु लगायतका विविध महत्वपूर्ण क्षेत्रहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
Full Details...
 
2008-04-23 04:10:45
यो गाउँ डाँडामा भएकाले पहिले यहाँ वस्ती नभई ठूल्ठुला घङ्गरु काँडाका बुट्टाहरु रहेको र त्यसको फडाँनी पछि त्यहाँ त्यसको मुडा नै मुडा भएकोले यस वस्तीलाई मुडे भनिएको जनविश्वास पाइन्छ । वि.स. को १८७०-८० को दशकमा बुप्पाले पाख्रिनका पूर्खा धनजित तामाङ नुवाकोटको क्याउरेनी भन्ने स्थानबाट यहाँ बसाई सरेको र तिनैको सन्तान यहाँ रहेको र बाँकी २-४ घर मोक्तान र योञ्जन पनि रहेको यो वस्तीमा ...
Full Details...
 
2008-02-18 01:11:33
समुद्रि सतहबाट २१०० फिट भन्दा माथिका मनोरम तिमाल डाँडाहरु असंख्य झरना र छहराहरु अनि मध्य भागबाट पूर्वतिर छेड हान्दै बग्दै गरेको अविरल सुनकोशीलाई हेर्न पाउँदा जो कोहीको मन प्रफुल्लित नहुने कुरै छैन । पक्कै भन्नु पर्दा तामाङ जाति र संस्कृतिको भिन्नै स्वाद चाख्न पाइन्छ तिमालमा । अरनिको राजमार्ग अन्तगर्तको पलाञ्चोक भगवती र वी.पी. राजमार्गको बनेपा-सिन्धुली वदिवास भकुण्डेबेसी बजारबाट तिमाल ..
Full Details...
 
2008-01-16 22:49:03
सिर्रर...चिसो लेकाली हावा चलिरहने, न शरद न वसन्त सधैँ एकनासको मौसम लाग्ने गाउँ हो खोटाङ कुभिण्डे-९ को तामाङ वस्ती दम्कु डाँडा । समुद्री सतहदेखि करिब १००० मिटरको उचाई रहेको यस गाउँमा आफ्नै प्रकारको परम्परागत भेषभूषा र रीतिरिवाज रहेको छ । गाउँको दक्षिण तथा पश्चिमतिर घना जंगलले सजिएको छ र पूर्वी उत्तर र उत्तर दिशामा सदैव मुस्कुराइरहने हिमश्रृङखलाहरुको सुन्दर दृश्य देखिन्छ ।
Full Details...
 
2007-10-26 09:06:18
काठमाडौं उपत्यकासँग जोडिएर रहेको काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले अति महत्वपूर्ण स्थल हो – तिमाल । प्राचीन नाम 'तेरमाला' बाट अपभ्रंस भएर 'तेमाल' हुँदै तिमाल भएको दन्त्य कथाहरुमा उल्लेख छ । बेसीदेखि लेकसम्मको भूभागलाई समेटिएको दस गाविस –मेच्छे, चापाखोरी, नारायणस्थान, ठूलो भर्सेल, बोल्देफेदिचे, सरमथली, संर्स्युखर्क, कानपुर, मेथिनकोट, कटुन्जे गाविस तिमाल...
Full Details...
 
2007-10-24 05:27:22
राजधानीबाट एकदम नजिक रहेको रमणीय गाउँको नाम हो रानीवन । हाल ईचंगु नारायण गाविस अन्तर्गत पर्दछ । पूर्वमा कामनपा १६ नं. वडा पश्चिममा सितापाईला गाविस, दक्षिणमा चक्रपथ कामनपा १५ वडा उत्तरतर्फ नागर्जुन वा जामाचो हरियो वन । बालाजुबाट करिब १५ देखि २० मिनेट पश्चिम तर्फ हिंडेर जाँदा अति सुन्दर शान्त रमणीय गाउँ रानीवन प्रवेश गर्न सकिन्छ । कच्चिबाटो भएर कामनपा वडा नं. १६ पार गरी सकेपछि माथितिर हरियो वन तलतिर अन्न उब्जने विशाल फाँट देख्न सकिन्छ । असोज महिनामा फाँटभरी धान झुलेको बाटो हिँड्ने जो सुकै वटुवाले आनन्द लिन
Full Details...
 
2007-10-08 12:57:18
फ्याफूल्ला ! मेरो देश नेपाल, अनि म नेपाली यहि नेपालको छोरो । हो, हामी आफ्नो जन्मथलो देशको माटो, प्राकृतिक देनहरु आफ्नो प्राणभन्दा पनि प्यारो ठान्दछौं । 'फेरि त्यो गाँउको याद' यो गाँउ खोटाङ जिल्लाको सदरमुकाम देखि उत्तर पश्चिममा पर्ने जलेश्वरी गाविसमा पर्दछ । यो जिल्लाको उत्तर पश्चिम भेगमा पर्दछ । सोलुखुम्बु जिल्लासँग सिमाना जोडिएको छ । यहाँको भौगोलिक वनावट तथा वातावरणको वर्णन गर्नु पर्दा म सँग शब्द नै कम हुन्छ । तै पनि यहाँको बारेमा केहि बताउने जमर्को गर्नेछु ।
Full Details...
 
2007-09-29 13:10:19
नेपालको पूर्वि पहाडी जिल्ला खोटाङ्गको उत्तरी भूभाग वाकाचोल गा.वि.स.मा तामाङहरुको सानो रमणीय वस्ती रहेको छ । सोलुखुम्वु जिल्लाको सिमानामा जोडिएर रहेको उक्त गाँउ झाँकृबास नामले परिचित छ । यस गाँउको उत्तर दिशामा करिव २०० मिटर टाढा पर्ने रुम्चो जङ्गलको पारी पट्टी बुलथुम्कीको भीरमा एउटा सुन्दर गुफा छ । त्यस गुफामा पहिले बनझाँक्री बस्दथ्यो । त्यस गुफामा गोठालाहरुले गाईवस्तु चराउँदा दिउँसो झाँकृको ढ्याङरो बजाउने ओडारभित्र झाँकृबसेको
Full Details...
 
   
Your Ad Here
Lama Adventure Treks & Expediation (P) Ltd.
Phul Kumar Lama
Phone: 01-4413959 / 98510-23130 Email: late@mos.com.np

Sunsui Treks & Expediation (P) Ltd.
P.O.Box: 20815, Lazimpat, KTM
Email: treks@sansui.wlink.com.np
Web: www.sunsuitreks.com
Ganesh Lama / MD

Tamang Expedition (P) Ltd.
P.O.Box 1437, Thamel, KTM

Email: atamang@wlinik.com.np
Web: tamangexpedition.com
Amar Tamang (Bomjan) / MD


Zambuling Treks & Expedition
P.O.Box: 1637 Dhumbarhi, KTM
Emai: zambuling@info.com.np
Web: zambulingtreks.com
Palden Tamang / MD


रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जमा हरेक मंगलबार दिँउसो २ बजे तामाङ भाषाको कार्यक्रम 'तामाङ काई' सुन्न नभुल्नुहोला ।


गोर्खा एफ.एम. ९३.०० मेगाहर्जमा हरेक मंगलबार बिहान १० देखि ११ बजेसम्म तामाङ भाषाको कार्यक्रम "ह्याङला कार्स्योल" सुन्न नभुल्नुहोला ।






bestcyberzone and webhost logo, cheapest web hosting company in nepal, domain name registration, domain transfer, web space, best service, support, web desing, development, hosting, updating, maintaining, ecommerce site, free email account, hit counter, quick, easy www.bestcyberzone.com cheapest web hosting in Nepal.
www.webhost.com.np