Message Board
Posted By : Parang Goley.
- Many Many Happy Loshar to each n every one....
Posted By : Ashok lama.
- Lhochhar-2848 pawan awasar sampurna sodesh tatha bideshma rahenubhayeka sampurna tamang didibahini tatha daju bhaiharuko sukha, santi, dirgau yebam y...
Posted By : Er. Prem Lama.
- Hamro sanskriti jogaounu hamro kartabya ho, Locchar 2848 ko sabbai lai SUBHAKAMANA...
Posted By : rajendra lama tamang ngesur.
- hami tamang haruko mahan chad lhochharko aam tamang samudayama hardik shubhakamana byakta gardachhu /.........
Posted By : LAXMAN LAMA TAMANG.
- ༄༅ །། བསོད་ནམས་ ལོཚར་ (འབྲུག་ལོ་) ༢༨༤༨ ལ་ ཛྱབ་ཌན་བ་ །། &qu...
Posted By : Anita Lama.
- मिस तामाङ २०११ को ताज बचाउन अपिल सम्पुर्ण न्याय प्रेमी ...
Posted By : amir tamang.
- lhaso jamadan lasso fyafulla, & lhochhar 2848, डुक ल्होछार ल हादिर्क शुभकामना,,,।...
Ads
Entertainment
tamang samaj
पछिल्लो वर्षहरुमा ल्होछारका लागि कलाकारहरु विदेशिने क्रम बढेको छ । प्रवासमा स्थापित दर्जनौं तामाङ संघ संस्थाहरुले अतिथि कलाकारको रुपमा नेपालबाट कलाकार लैजाने परम्परा सुरु गरेपछि तामाङ कलाकारहरुका लागि वर्षमा एक पटक भए पनि विदेश यात्राको ढोका खुलेको देखिन्छ ।
Ads
Jana Aawaj
नयाँ संविधानमा ताम्सालिङ प्रदेश सुनिश्चित गर्न तामाङ नेतृत्वकर्ताहरुको भूमिका कस्तो हुनुपर्ला ?
Notice Board
Replace your add here...
Views: 152 - Posted On: 2012-01-30 17:56:29
कुवेत । कुवेतमा २८४८ औं सोनाम ल्होछार भब्यताका साथ मनाइयो । नेपाल तामाङ घेदुङ कुवेतद्धारा मालियास्थित होटल एशिया-एशियामा २७ जनवरी २०१२ का दिन आयोजित ल्होछार कार्यक्रमको प्रमुख आकर्षण गायक राजु लामा रहेका थिए । तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाइने ल्होछारमा ह्योइ (बिरालो) वर्गको बिदाई र डुक (गडुल) वर्गको स्वागत गरियो । मञ्जुश्री पात्रो अनुसार यसवर्ष २८४८ औं डुक ल्होछार मनाइएको हो । ...
 
Views: 129 - Posted On: 2012-01-30 16:27:35
कतारमा गठन भएको नेपाल प्रवासी तामाङ समाजले एक करोडको लगानीमा सुपर मार्केट सञ्चालन गर्ने भएको छ । नेपाल प्रवासी तामाङ समाजको विशेष अभियानमा कतारमा रहेका ५० जना तामाङहरुबाट १ करोडको लगानीमा काठमाडौं महानगरपालिका, रामहिटी वडा नं.-६, बौद्धमा छिमेकी मार्ट यहि फेब्रुअरीको १ तारिखबाट सञ्चालनमा आउने कुरा नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष तथा छिमेकी मार्टका सञ्चालक समितिका अध्यक्ष शंखलाल तामाङले बताए । ...
 
Views: 38 - Posted On: 2012-01-30 04:38:39
१५ माघ, भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय स्थल नगरकोटमा २८४८ औँ डुक ल्होछारको अवसरमा दोस्रो ‘नगरकोट नाल्दुम उत्सव आयोजना हुने भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिले आइतवार नगरकोटमा पत्रकार सम्मेलनको आयोजना गरी आउदो मंगलवार उत्सवको आयोजना गरिएको जानकारी दिएको छ । ...
 
Views: 75 - Posted On: 2012-01-30 04:03:08
सुनसरी जिल्ला सिङ्गिया गाविस वडा नं ७ की २६ वषिर्या मनमाया तामाङको दुवै मृगौला खराव भएकोले निकै कष्टकर पर्ूण्ा जिवन विताउँदै आएकी छन् । मृगौला प्रत्यारोपन गर्न आर्थिक समस्या परेकोले प्रवासमा रहेका सम्पर्ूण्ा नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गरेकी छन् । आर्थिक अभावका कारण मृगौला प्रत्यारोपन गर्न नसकेर हप्ताको दर्ुइपटक डायलिस गर्दै आइरहेकी पिडीत मनमाया तामाङले फोन सम्वादमा भनिन् 'हप्तामा दर्ुइपटक डायलिस गराउँदै आएकी छु । एउटा मात्र मृगौला प्रत्यारोपन गर्न ५ देखि ६ लाख सम्म पर्छ त्यतिका धेरै आर्थिक जुटाउन गाह्रो भएकोले प्रवासमा कार्यरत दयालु नेपाली दाजुभाई तथा दिदीवहिनी सामु आर्थिक सहयोगको लागि अनुरोध गरेकी हुँ । ...
 
Views: 102 - Posted On: 2012-01-30 02:28:38
सिरहा । नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार लेखी थारुले आगामी जेठ १४ गते संविधान जारी नभए मुलुक व्रि्रोहमा जाने र त्यसको नेतृत्व आदिवासी जनजाति महासङ्घले गर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ सिरहाद्वारा माघ १६ गते बिहान लहानमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष लेखीले जेठ १४ गतेभित्रै आदिवासी जनजातिहरुको अधिकार सुनिश्चिततासहितको संविधान जारी नभए व्रि्रोहमा जाने चेतावनी दिएका हुन् । ...
 
Views: 93 - Posted On: 2012-01-30 02:22:12
२८४८औँ सोनाम ल्होछार (डुग) ओमानमा पनि भव्यताको साथ सम्पन्न भएको छ । मस्कटको रुवी स्थित ग्रीन हाउस रेष्टुरेन्टमा पहिलो पटक सोनाम ल्होछार मनाईएको हो । तामाङ सभ्यता, संस्कृति र जातिय पहिचानलाई लाई संरक्षण, संवर्धन र प्रवर्धन गर्ने उद्येश्यको साथ सोनाम ल्होछार मनाईएको कार्यक्रमका संयोजक ओम्कार स्यांगतान्ले बताए । उक्त कार्यक्रममा ओमानमा भएका विभिन्न व्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो । ...
 
Views: 126 - Posted On: 2012-01-28 12:37:24
२८४८औं सोनाम ल्होछार डुक ल्हो (ड्रागन वर्ष) हङकङमा रहेका तामाङहरूले नयाँ वर्षको शुभ कामना आदान प्रदान गरि उल्लासमय तरिकाले मनाएका छन् । हङकङ तामाङ घेदुङ संघको आयोजनामा मंकि हिलमा सम्पन्न उक्त ल्होछार कार्यक्रमको शुभारम्भ डम्फुरेहरूको समुहले साङ्ला ह्वाई (डम्फु नाच) गरि कार्यक्रमको उद्दघाटन गरिनुको साथै खम्पो गुरू कर्मा मोक्तानको नेतृत्वमा ४ सदसिय लामा गुरूहरूको समुहले बिधिवत पाठपूजा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर, बिशेष अतिथिहरु एनआरएन हङकङका उपाध्यक्ष शत्रुधन ...
 
Views: 93 - Posted On: 2012-01-27 20:46:53
प्रवासी तामाङ एकता समाज मलेशियाद्धारा आयोजित २८४८ औँ डुक ल्होछार तथा शुभकामाना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । मलेशियाको क्वलालम्पुरस्थित ग्रीन होप रहेको भवन चौथो तल्लाको सभाहलमा जनवरी २३ का दिन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्‌घाटन ताम्सालिङ नेपाल राष्ट्रिय दलका केन्द्रिय माहसचिब टेकबहादुर तामाङले गरेका थिए । मन्तव्यका क्रममा महासचिव तामाङले नेपालको समसामयिक राजनीतिक परिवेश र ताम्सालिङ आन्दोलनको विषयमा प्रष्ट पारेका थिए । ...
 
Views: 74 - Posted On: 2012-01-27 20:27:44
नेपाली आधुनिक गीत तथा गजलहरु समेटिएको गिति एल्बम "सम्बन्ध" को बिमोचन यही शुक्रबार (जनवरी २०) दोहाको गल्फ प्याराडाइस होटलमा भएको छ । नेपाल प्रवासी तामाङ समाज कतारद्वारा आयोजित २८४८ औ सोनाम ल्होछार कार्यक्रममा प्रमुख अतिथी कतारका लागि नेपाली राजदुत महामहिम डा. सुर्यनाथ मिश्रबाट यस एल्बमको बिमोचन गरिएको हो । ...
 
Views: 94 - Posted On: 2012-01-27 20:20:36
हामी आदिवासी जनजातिहरुमा अन्तरनिहित, अहरणीय, जन्मसिद्ध, अभिभाज्य र सार्वभौम मानव अधिकारको प्रयोग गर्दै; संयुक्त राष्ट्र संघको बडापत्र, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सम्बन्धी अनुबन्ध, सवै प्रकारका जातीय विभेद उन्मूलन गर्ने महासन्धी, उपनिवेशमा परेका जनता तथा राज्यहरुको स्वतन्त्रता सम्बन्धी घोषणापत्र, आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं १६९ लगायतका अन्तराष्ट्रिय कानून ...
 
Views: 93 - Posted On: 2012-01-27 10:42:10
मानेभञ्ज्याङ ८ का ८८ वर्षीय ठोकबहादुर तामाङ परिवारले दस पाथी कोदोको समयमा सावाँव्याज बुझाउन नसक्दा जग्गाजमिन लिलाम भएको छ । मानेभञ्ज्याङ-७ का रामबहादुर खत्रीले २२ वर्षअघि तामाङ परिवारलाई दिएको दस पाथी कोदोको सावाँव्याज तिर्न नसकेपछि खेत र घरबारी लिलाम गरेका हुन् । उनीहरु आफ्नो घरबारी र खेत लिलाम भएको थाहा पाएपछि अत्तालिएका छन् । ऋण बुझाएर खेत उकास्न खोज्दा साहुले बेवास्ता गर्दै आएको गुनासो गरेका छन् । साहुले चलअचल सम्पतिबाट ऋण असुली गर्न जिल्ला अदालतमा मुद्दा दिएर फैसला भएको निरक्षर र दृष्टिबिहीन तामाङ परिवारले पत्तै पाएन । ...
 
Views: 98 - Posted On: 2012-01-24 17:18:28
बारा, माघ १० - तामाङहरुको महान् चाड २८४८ औं सोनाम (डुक) ल्होछार मंगलबार सिमरामा विविध कार्यक्रम गरी मनाइएको छ । मूल समारोह समिति सिमराको आयोजनामा सिमरामा विविध सांस्कृतिक कार्यक्रम गरी यो पर्व मनाइएको हो । समारोह समितिका संयोजक सन्चबहादुर दोङ्गको संयोजकत्वमा नयाँ वर्षको रुपमा यो पर्व मनाइएको हो । ...
 
Views: 241 - Posted On: 2012-01-21 13:17:42
राष्ट्रव्यापी मनाऔँ ल्होछार पर्व , नेपाल भनी गरौँ गर्व भन्ने नाराको साथ आयोजित २८४८ औँ सोनाम डुक ल्होछार कार्यक्रम गत जनवरी २० मा दोहाको गल्फ प्याराडाईज होटलमा सम्पन्न भएको छ । नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष शंखलाल तामाङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथीको आतिथ्य कतारका लागि नेपाली राजदुत महामहिम राजदुत डा. सुर्यनाथ मिश्रले गरेका थिए । ...
 
Views: 73 - Posted On: 2012-01-21 12:23:29
इटहरी, ७ माघ । नयाँ संविधानमा ‘आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्यास’ सम्बन्धमा धरानमा आयोजना गरिएको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन १० बुँदे घोषणापत्र जारी गरी आज सम्पन्न भएको छ । सम्मेलनले संयुक्तराष्ट्र सङ्घको बडापत्र, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अनुबन्ध, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई संविधानमा सुनिश्चित गर्दा मात्रै आदिवासी जनजातिको अधिकार रक्षा हुने निक्र्यौल निकालेको छ । ...
 
Views: 106 - Posted On: 2012-01-20 10:10:09
काठमाडौ, माघ ६ - प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई डुक ल्होछार २८४८ वृहत् मूल संयोजन समितिले आफ्ना चारवटा माग पूरा गर्न आग्रह गर्दै आज प्रधानमन्त्री समक्ष उहाँकै कार्यकक्ष सिंहदरबारमा ज्ञापनपत्र बुझाएको छ । ती मागहरुमा रेडियो नेपालको क्षेत्रीय प्रसारणबाट प्रसारण भइराखेको तामाङ भाषाको कार्यक्रमलाई केन्द्रीय प्रसारणबाट प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्ने, तामाङ संवत्लाई राष्ट्रिय मान्यता दिइनुपर्ने, राष्ट्रिय सांस्कृतिक नीति बनाइनुपर्ने र विसं २०६६ चैत ताम्सालिङ सङ्घर्ष समिति र सरकारबीच भएको १९ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने रहेका छन् । ...
 
Featured Video
Member Log In

User name
Password
 
No ID ?
Sign Up Now !

Sponsor Links
Programs on FM/Radio
Tamang Kai
Radio Sagarmatha 102.4 MHz
Every Saturday 8:00 am - 8:30 am
Hhyangla Karsyol
Gorkha FM 93 MHz
Every Friday 11 am - 11:55 am
Chhar Shyo
Radio Mirmire 89.4 MHz
Daily 9 am - 10 am
Nangsal
Metro FM 94.6 MHz
Daily 6 pm - 6:30 pm
Shyalgar
Radio Nepal
Every Thursday 10 am - 11 am
Hyangla Dajang
Citizens FM 94 Mhz
Every Saturday 6:30 PM - 7 PM
Hyulsala Kai
Star FM
Every Saturday 8:30 PM - 9 PM
  Tamang Organizations
Nepal Tamang Ghedung - Details...
श्री बौद्ध तामाङ कल्याण गुठी - Details...
Nepal Tamang National Federation (NTNF) - Details...
Nepalese Non Resident Tamang Society of Qatar - Details...
तामाङ प्राज्ञ सभा - Details...
Buddhist Awareness Center - Details...
Tamang Media Group (Tamang Sachar Samuha) TMG - Details...
तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल (Tamang National Liberation Front, Nepal) - Details...
Okhaldunga_Kathmandu Tamang Sewa Samaj - Details...
Tamang Friendship Society Japan - Details...
तामाङ सेवा केन्द्र नेपाल (Tamang Sewa Kendra) - Details...
Tamang Society of U.K. - Details...
तामाङ रिमठीम समाज नेपाल - Details...
Tamang Society of America (TSA) - Details...
Tamang Samaj U.A.E. - Details...
Tamang Society of Greater Washington - Details...
तामाङ सेर्जिम समिति (Tamang Serjim Samiti) - Details...
Tamang Dajang (तामाङ डाजाङ) - Details...
Nepal Tamang Buddhist Society - Details...
Prabasi Tamang Ekata Samaj Malaysia - Details...
Nepal Tamang Association Korea - Details...
Yola Hoisher Tamang Samaj (योला होइस्हेर तामाङ समाज) - Details...
रामेछाप तामाङ समाज काठमाडौं - Details...
नेपाल तामाङ कलाकार संघ - Details...
Nepal Tamang Samaj Isarel - Details...
Nepal Buddhist Tamang Development Committee - Details...
ओम तामाङ सुखदुख गुठि
All India Tamang Buddhist Association
Sikkim Tamang Buddhist Association
Bhutan Tamang Boudha Ghedun
KoKo Mehendo Tamang Samaj UK
सामाखुशी तामाङ परिवार कोष
तामाङ उत्थान सेवा संघ
श्री तीनचुति तामाङ भज्यु गुठी
झ्यारुङ खस्योर छ्योर्तेन ने.ता.सं
जम्वु गाङ धुर्सा संरक्षन समिति
ङेसुर उत्थान समाज
जोम्जागी परिवार
क्षेभुम तामाङ समिति गुठी
ह्रो युवा समाज
तामाङ म्होइवो डाजाङ
नेपाल तामाङ संस्कृतिक कलाकेन्द्र
नेपाल तामाङ सेवा समाज
सृजनशिल महिला तामाङ संघ
तामाङ सुधार समाज
नेपाल तामाङ पैर्व प्रहारी एवं संयुक्त समाज
नेपाल बौद्धिक तामाङ विद्यार्थी समाज
बि.बी. वम्जन स्मृति प्रतिष्ठान
तामाङ समाज
स्युक्पा डाजाङ
प्राङबोला छार न्हान
नेपाल तामाङ मंगोल मञ्जु श्री सेवा समिति
आनन्दपुर तामाङ समाज
नेपाल डम्फु समाज
· नेपाल तामाङ संस्कृति विकास तथा मानविय कल्यान केन्द्र
श्री तीनचुति तामाङ थिङ गुठी
तामाङ युनेस्को क्लव
हयाङ्ला तामाङ मंगलटार महिला समुह
नेपाल तामाङ गुम्वा सेवा केन्द्र
नेपाल तामाङ गान्वा गान्सुम मिठिम
जम्वुलिङ समाज
नेपाल छिङदोजि परिवार समाज
सैलुङ हयुल्सा समाज
म्हेन्दो माया युवा समाज
Nepal Tamang National Ghedung
तामाङ छोरङान महिला समाज
Tamang Ghedung HK
Tamang Society of Victoria
  Latest Events
Assembly of Chorngan Mahila Samaj
Assembly of Chorngan Mahila Samaj
Tak Lhochhar Celebration in Qatar
Tak Lhochhar Celebration in Qatar
Tak Lhochhar Celebration in UAE
Tak Lhochhar Celebration in UAE
Tak Lhochhar Festival in Tundikhel, Ktm
Tak Lhochhar Festival in Tundikhel, Ktm
  Up Coming Events
not found
  Tamang Village
दोलखा जिल्लाको एक पवित्र धार्मिक तीर्थस्थल सैलुङको काखमा अवस्थित ऐतिहासिक तामाङ गाउँ (नाम्सा) हो भुरुङ । शत प्रतिशत तामाङ वस्ती रहेको यस गाउँमा मोक्तान थरको बाहुल्यता रहेको छ । जन्मदेखि मरण सम्मका सम्पूर्ण धार्मिक एवं सामाजिक कर्म काण्ड बौद्ध महायानी परम्परा अनुसार गरिन्छ भने गाउँमा दुईवटा ऐ‌तिहासिक गुम्बा, एउटा ....