|
Views: 41 - Posted On: 2012-01-20 10:05:45 |
६ माघ, काठमाडौं । दक्षिण कोरियाले लुम्बिनी विश्व शान्ति सहर संरक्षण तथा विकासका लागि गुरुयोजना निर्माण गर्न १६ करोड ८० लाख सहयोग प्रदान गरेको छ ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा सहयोगसम्बन्धी सम्झौतामा अर्थसचिव कृष्णहरि बाँस्कोटा र कोरियाली राजदूत इल-डु किमले हस्ताक्षर गर्नुभयो । ...
|
| |
|
Views: 82 - Posted On: 2012-01-14 21:24:32 |
बुटवल, पुष ३० – लुम्बिनी भ्रमण वर्षको औपचारिक शुरुवात भएको छ । राष्ट्रपति डा. रामवरण यादवले शनिबार लुम्बिनीमा विशेष समारोहकाबीच लुम्बिनी भ्रमण वर्ष २०१२ को उद्घाटन गर्नुभयो । ...
|
| |
|
Views: 57 - Posted On: 2012-01-08 12:06:38 |
२४ पौष, काठमाडौँ । संविधानसभा,सङ्घीय मामला, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री गोपाल किरातीले लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सफल बनाउनका लागि मन्त्रालयले विभिन्न कामहरू सुरु गरिसकेको बताउनुभएको छ । भ्रमण वर्षको बारेमा आज आफनै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री किरातीले भन्नुभयो–‘नेपाल भ्रमण वर्ष २०११ को समापन र लुम्बिनी भ्रमण वर्षको उद्घाटन आगामी पुस ३० गते लुम्बिनीमा विशेष कार्यक्रमका साथ राष्ट्रपति डा रामवरण यादवबाट गराउने कार्यक्रम तय भएको छ । ...
|
| |
|
Views: 125 - Posted On: 2012-01-01 18:12:35 |
काठमाण्डौ । ब्रिटिस म्युजियम लन्डनले सिद्धार्थ गौतमबुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत सुचना हटाइएको छ । गत मंसिर २५ गते अर्थात ११ डिसेम्बरमा सो तथ्य सच्याएको विश्व नेपाली साहित्य महासङ्घले जनाएको छ ।
महासङ्घले पूर्वपरराष्ट्रसचिव मुरारीराज शर्माको संयोजकत्वमा गठन गरेको कार्यदलले नेपाली इतिहासको तथ्यतथ्याङ्कबारे अध्ययन गरी अन्तर्राष्ट्रियस्तरमा त्यस सम्बन्धमा आˆना सुझाव दिने काम गरिरहेको छ । ...
|
| |
|
Views: 83 - Posted On: 2011-12-21 19:34:52 |
सोल , पुस ६ - दक्षिण कोरियाका लागि नेपालका राजदूत कमलप्रसाद कोइरालाले राष्ट्रपति ली म्यङ बाकलाई सोमबार एक पत्र लेख्दै विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थान बारे कोरियाको पाठ्यपुस्तकहरुमा भएका भ्रमहरु सच्याइदिन आग्रह गरेका छन् । ...
|
| |
|
Views: 127 - Posted On: 2011-12-03 11:52:44 |
काठमाडौं । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लुम्बिनी बृहत्तर विकास समितिको निर्देशक बनाएपछि त्यसको बिरुद्धमा नेपालका बौद्धमार्गीहरु आन्दोलित भएका छन् । आन्दोलनकै क्रम्मा बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालको नेतृत्वमा नेपालका १०२ भन्दा बढी बौद्धमार्गी संघ संस्थाहरुले २०६८ मंसीर २१ गते बिशाल शान्ति रयाली गर्ने भएका छन । ...
|
| |
|
Views: 141 - Posted On: 2011-11-21 16:40:13 |
प्रकाश योञ्जन तामाङ - सिरहा/सिरहाको असनपुर-७ गोलबजारस्थित बुद्ध भगवान छोयलिङ गुम्बा स्थापना भएको आधा सत्ताब्दी वितिसक्दा पनि निर्माण पुरा हुन सकेको छैन । बौद्ध धर्मावलम्वी तामाङ बाहुल्य रहेको गाउँहरूको केन्द्रविन्दुमा अवस्थित यस गुम्बा २०१० सालमै स्थापना भएपनि विभिन्न कारण हालसम्म निर्माणको काम पुरा हुन नसकेको हो । ...
|
| |
|
Views: 110 - Posted On: 2011-11-20 12:00:26 |
सिन्धुपाल्चोक - उर्गेलिङ तामाङ गुम्बा र फुल्पिङ भोटे गुम्बाको संयुक्त आयोजनामा सिन्धुपाल्चोक जिल्लाको चौतारा गाविस जलबिरेस्थित धुर्सा डाँडामा लामा गुरू निमा लामाको संयोजकत्वमा लामाहरूले १५ दिने गुफा (छाम) सम्पन्न गरेका छन् । ...
|
| |
|
Views: 222 - Posted On: 2011-11-03 12:31:17 |
१७ कार्तिक, काठमाडौं । बौद्धधर्म संरक्षण सरोकार समन्वय समिति, नेपालले मन्त्रीपरिषद्को निर्णयद्वारा लुम्बिनी विकासका लागि गठित राष्ट्रिय निर्देशक समितिको अध्यक्षमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तोकिएकोमा आपत्ती जनाउँदै तत्काल हटाउन माग गरेको छ । ...
|
| |
|
Views: 168 - Posted On: 2011-10-29 17:32:28 |
वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश म्यूजियममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश छ ।
'द डिपार्टमेन्ट अफ एसिया' कक्षअन्तर्गत 'द लाइफ अफ द बुद्ध' शीर्षकमा टांगिएको दस्तावेजमा बुद्धिज्मलाई भारतको धर्मअन्तर्गत राख्दै 'बुद्धको जीवनी शुरुवात गर्दा उहाँ छैंटौं शताव्दीको मध्यतिर उत्तरपूर्वी भारतको एक शाही परिवारमा जन्मिनुभएको हो' उल्लेख छ । ...
|
| |
|
Views: 102 - Posted On: 2011-10-29 17:30:59 |
१२ कार्तिक, काठमाडौं । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासका निम्ति संयुक्त राष्ट्रसंघको सहयोग एवम् समर्थन जुटाउन बृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल आगामी साता संयुक्त राज्य अमेरिका जानुहुने भएको छ । ...
|
| |
|
Views: 203 - Posted On: 2011-10-26 01:30:16 |
भारत, चीन, ईजरायलमा मात्र होइन २२ प्रतिशत बौध्द धर्मालम्बी रहेको दक्षिण कोरियामा पनि भगवान गौतम बुद्धको नाम जन्म मिती र जन्मस्थल बारे फरक फरक भ्रमहरु रहेका छन् । कोरियाको निम्न माध्यमिक विध्यालयको ईथिक्स पार्ट वान नामक पुस्तकको पेज न ७७ मा भारतको खापिला क्यास्टलमा गौतम बुद्धको जन्म भएको उल्लेख गरिएको छ भने माध्यमिक स्तरको पाठ्यक्रम वल्ड हिस्टोरी बुक को पेज नो ४३ ४६ मा गौतम बद्धु ब्राम्हण परिवारका राजकुमार थिए भन्ने उल्लेख छ । साथै उनको जन्मस्थल बारे दिइएको नक्सामा भारत देखाइएको छ जहाँ नेपालको कुनै स्थान चित्रीत गरिएको छैन । ...
|
| |
|
Views: 197 - Posted On: 2011-10-08 12:53:11 |
हुम्ला, आश्विन २१ - एक समूहले अति विकट हुम्लाको बरगाउँ-५, तोर्पागाउँको खोरगुम्बाट बुद्धको बहुमुल्य धातुको मूर्ति र धनमाल लुटेका छन् । उनीहरुले गुम्बामा रहेको १४ । १५ इन्च उचाई, १० के.जी. तौल, चाँदीको आँखा र तामाको मुख बएको सिंहको आसनमा आश्रीत 'साँगे मेन्ल्हा' नामक बुद्धको बहमल्य धातुको मूर्ति लुटेको स्थानीय छप्साङ्ग लामाले बताइन् ।
यो ऐतिहासिक र पुरातात्विक महत्वको मूर्ति पुरातत्व बिभागमा समेत् लागत् दर्ता भइसकेको छ । ...
|
| |
|
Views: 295 - Posted On: 2011-10-03 00:31:46 |
असोज १६, काठमाडौं - समस्त मृतक वा दु:खित प्राणीहरुको मुक्ति र उद्धारको लागि बौद्ध धर्म अनुसार फापा चेङरेसीलाई प्रार्थना मोन्लाम गर्दै बसिने मौन व्रत ‘ञ्युङने’ विभिन्न गुम्बाहरुमा सुरु भएको छ ।
विशेष तिथिमा बस्ने यस व्रत नेपालमा भने हिन्दुहरुको महान चाड दशैंको अवसरमा विभिन्न मन्दिर तथा घर घरमा देवी देवतालाई बलि दिई पुण्य लाभ गर्ने नाममा हजारौं निर्दोष प्राणीहरुको हत्या हुने भएकाले बौद्ध धर्मवलम्बीहरुले गुम्बाहरुमा ञ्युङ्ने ब्रतको आयोजना गर्ने गरिन्छ । ...
|
| |
|
Views: 259 - Posted On: 2011-09-17 15:14:08 |
काठमाडौं - बौद्ध धर्म अन्तर्गत ङिङ्मा सम्प्रदायको प्रमुख धर्मगुरू परमपुज्य क्याब्जे ठुल्सिक रिन्पोछेको देहवसान भएको छ । ३१ औ अवतारी रिन्पोछेको ८८ वर्षो उमेरमा भदौ १६ गते सितापाईलास्थित आफ्नै निवासमा ध्यानमुद्रामा देहवसान भएको थियो ।
रिन्पोछेको पार्थिव शरीर 'कु-दुङ' भदौ २७ गते बाट स्वयम्भु रामकोटस्थित जरोङ थुप्तेन मिन्ड्रोल दोङा छ्योलिङ गुम्बामा राखिएको छ । ...
|
| |